पश्चिम नेपाल | २५ असार २०८२, बुधबार १२:१८
च्याउ खाएर एकै घरका तीन बालबालिका बिरामी परेका छन ।
नलगाड नगरपालिका वडा नं. ४ पिपलचाैरका मगबहादुर सिंहका छाेरी बर्ष १२ कि काैशिला सिंह, बर्ष ६ काे झलक सिंह र बर्ष ३ कि छाेरी दिपा सिंह रहेका छन । सालघारी जंगलबाट टिपेर ल्याएकाे बिशालु च्याउ खाएका छिमेकी नवराज शर्माले जानकारी दिनु भयाे ।
उनीहरूकाे नगर अस्पताल दल्लीमा उपचार भई रहेको नगर अस्पतालका डाक्टर नवीन ध्यारले बताउनु भयो । बर्खाकाे समयमा च्याउ नखाना चिकित्सकले सुझाव दिएका छन ।