☰ open Loading... 27 September 2025|  

सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
पश्चिम नेपाल   | २७ असार २०८२, शुक्रबार १४:५२

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।