☰ open Loading... 27 September 2025|  

भैरवी १ जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना
पश्चिम नेपाल   | २० श्रावण २०८२, मंगलवार ०७:५९

दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा नयाँ अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। जिल्लाको सुरक्षा अवस्था, सडक दुर्घटना, पेट्रोलियम उत्खनन्, नदीजन्य जोखिम तथा विपद् व्यवस्थापनका चुनौतीहरूलाई ध्यानमा राख्दै यो चौकी स्थापना गरिएको हो।