☰ open Loading... 27 September 2025|  

फाेर्स दुर्घटना हुँदा ५ जना घाइते
पश्चिम नेपाल   | २३ श्रावण २०८२, शुक्रबार ११:०८

कालीकोटकाेमा फाेर्स दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् । फाेर्स गाडीमा सवार अन्य दुई जना सामान्य घाइते भएका छन् ।

जुम्ला देखि सुर्खेतकाे लागि छुटेको कर्णाली प्रदेश ०९७६ नम्बरको फाेर्स गाडी तिलागुफा र खाँडाचक्रकाे सिमाना गाेलुवा खाेलामा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल कालीकाेट पठाइएको छ ।