☰ open Loading... 27 September 2025|  

दोलखा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
पश्चिम नेपाल   | १७ भाद्र २०८२, मंगलवार १५:४९

दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

जिल्लाको लापिलाङ केन्द्रबिन्दु भएर मंगलबार दिउँसो ३ बजेर १३ मिनेटको समयमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।