☰ open Loading... 15 September 2025|  

सुर्खेतमा भोलि २७ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी
पश्चिम नेपाल   | २६ भाद्र २०८२, बिहीबार १९:००

सुर्खेतमा स्थानीय प्रशासनले २५ गते साँझ ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म कर्फ्यु कायम रहने जनाएको छ । २५ गते दिनभर निषेधआज्ञा जारी गरेको प्रशासनले साँझबाट सम्भावित घटनालाई मध्यनगर गरेर कर्फ्यु लगाउने निर्णय गरेको हो ।