☰ open Loading... 27 September 2025|  

दशैको टिकाको उत्तमसाइत बिदेशमा कति बेला ?
पश्चिम नेपाल   | ४ आश्विन २०८२, शनिबार २१:४५

दसैँ टीकाको उत्तमसाइत विदेशमा यस्तो रहेकोे छ । जस अनुसार भारतको नयाँ दिल्लीमा अक्टोबर २ को बिहान ११ बजेर ४९ मिनेटको साइत उत्तम रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ ।

समितिका अनुसार, अमेरिकाको न्युयोर्कमा अक्टोबर १ को ११ः२५, जापानको टोकियोमा अक्टोबर २ को ११ः३१, अस्ट्रेलियाको सिड्नीमा अक्टोबर २ को ११ः४३, पोर्चुगलको लिस्बनमा अक्टोबर २ को ९ः२३, बेलायतको लन्डनमा अक्टोबर २ को ९ः१७ मा शुभसाइत छ ।