☰ open Loading... 4 November 2025|  

अछामको साँफेबगरमा भीषण आगलागी
पश्चिम नेपाल   | १६ कार्तिक २०८२, आईतवार ०७:२४

अछामको साँफेबगरमा भीषण आगलागी भएको छ । साँझ करिब पौने ९ बजेबाट सुरु भएको आगो केहीबेर अघिमात्रै नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले आगो नियन्त्रणमा आएको जानकारी दिए ।