☰ open Loading... 4 November 2025|  

उपल्लो डोल्पामा आगलागीमा परी एक जनाको मृत्यु
पश्चिम नेपाल   | १७ कार्तिक २०८२, सोमबार ०८:२०

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ मा आगलागी हुँदा २९ वर्षीया एक युवतीको मृत्यु भएको छ । स्थानीय पेम्मा तोर्चे लामाको घरमा आगलागी हुँदा उनकी २९ वर्षीया छोरी छिरिङ भुटी लामाको ज्यान गएको हो ।