☰ open Loading... 4 November 2025|  

कर्णाली प्रदेशसभा बैठक अनिश्चित
पश्चिम नेपाल   | १७ कार्तिक २०८२, सोमबार ०८:२२

गत भदौ २४ गते कर्णाली प्रदेशसभा सचिवालयमा तोडफोड र आगजनी भयो । आगजनीका क्रममा २३ ब्लकमध्ये सभाहल, सचिवालय, बैठक हल, तीन वटा संसदीय दलका कार्यालय, दुईवटा विषयगत समितिका भवनहरु पूर्णरुपमा ध्वस्त भए । जसका कारण कर्णाली प्रदेश सरकारले संसद् अधिवेशन आह्वान गर्न सकेको छैन ।