सल्यानमा जिप दुर्घटना, चालकसहित पाँच घाइते
प्रकाशित मितिः २८ भाद्र २०८१, शुक्रबार ०९:२६
सल्यानमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका-१ श्रीनगरबाट खलंगा आउँदै गरेको कर्णाली प्रदेश ०२००१झ००३५ नम्बरको जिप मैसेपानी नजिकै बिहीबार बेलुकी ५.२० मा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुनेमा दैलेको चामुण्डा बिन्द्रासैनी नगरपालिका-१ बस्ने वर्ष ३० का चालक भरतप्रसाद शर्मा, उनकी श्रीमती वर्ष २२ की कविता सिजापती, कास्कीको पोखरा महानगरपालिका-१७ बस्ने








