☰ open Loading... 27 September 2025|  

दुर्घटना

बस दुर्घटना : १७ जना घाइते

    प्रकाशित मितिः ३२ श्रावण २०८१, शुक्रबार ०८:५४
डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी तथा प्रवक्ता भीमलाल भट्टराईका अनुसार आज बिहान ५ बजेतिर बस दुर्घटना भएको हाे। बसमा सवार १७ जना घाईते रहेकाे बुझिएकाे छ। बसमा जम्मा कति जना यात्रु थिए भ
बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, ११ घाइते

बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, ११ घाइते

    प्रकाशित मितिः ३१ श्रावण २०८१, बिहीबार १३:२३
सिन्धुलीको कमलामाई नगरपालिका–४ मा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेका अनुसार बिहीबार बिहान ९ बजेर २० मिनेटको समयमा तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो। दुर्घटनामा दुईजनाको मृत्यु भएको र ११ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रह

बोलेरो जीप दुर्घटना: एकको मृत्यु, तीन घाइते

    प्रकाशित मितिः ३० श्रावण २०८१, बुधबार १६:२०
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। टिकोटबाट सदरमुकाम बेनीतर्फ जाँदै गरेको बोलेरो जीप (ग १ ज ७९४५) दुर्घटनामा परेपछि जीपमा सवार ६४ वर्षीय भीमबहादुर पुन मृत्यु भएकाे हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बेनी अस्पतालमा निधन भएको हो। दुर्घटनामा चालक ३६ वर्षीय केशव पुन, ७१ वर्षीय वीरबहादुर पुन, र ४
ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

    प्रकाशित मितिः २७ श्रावण २०८१, आईतवार २१:३५
खाडाचक्र नगरपालिका-३ ताडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार विहान १० बजे तिला कर्णाली क्याम्पसबाट काठ बोकेर ओरालो ताडी बजार झर्ने क्रममा आधारभूत स्वास्थ्य इकाइबाट चिप्लिएर कर्णाली प्रदेश ००१ त ०४७८ नम्वरको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाकाअनुसार ट्र्याक्टर दुर्घटनामा खाडाचक्र नगरपालिका-३ घर भएक

स्कारपियो ट्रकसँग ठोक्कियो: २० जना घाइते

    प्रकाशित मितिः २६ श्रावण २०८१, शनिबार १५:२५
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको लहान नगरपालिका-१२ मा चाइना कम्पनीको एक स्कारपियो र ट्रक आपसमा ठोक्किँदा २० जना घाइते भएका छन्। शनिबार बिहान धनगढीबाट लहान तर्फ आई रहेको प्रदेश २–०३–००१ ख ४०५७ नं.को ट्रक र विपरीत दिशाबाट गई रहेको बागमती प्रदेश ०३–००१ च २८७५ नंको स्कारपियो एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख डम्बर पुरीले जानकारी दिए। दुर्घटनामा घाइते स्कारपियोमा सवा

ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

    प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार १९:१०
सुर्खेतको लेकवेशी नगरपालिका-३, स्थित काप्रीखोला नजिक भदन भण्डारी राजमार्गमा ट्रकले अटो रिक्सालाई ठक्कर दिदा चालकको मृत्यु भएको छ । बुधबार दिउसो लेकवेशी नगरपालिका-४, को दशरथपुरदेखि वडा नम्वर- १ लेखफर्सा तर्फ जाँदै गरेको मदेश प्रदेश ०३००१ क २४९१ नम्वरको ट्रकले विपरित दिशाबाट आईरहेको भे १ ह ६६७५ नम्वरको अटो रिक्सालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट अटो चालक ४८ बर्षका डिलबहादुर डडालीको घटना
डिभि निकेतनको बस खोला तर्ने क्रममा चिप्लिएर इत्राम खोलामा पल्टियो

डिभि निकेतनको बस खोला तर्ने क्रममा चिप्लिएर इत्राम खोलामा पल्टियो

    प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार १९:०८
बुधबार साँझ विद्यार्थी बोकेर हिडेको बस दुर्घटनामा परेको छ । वीरेन्द्रनगर नगरपालिका-८, स्थित इत्राम खोलामा ३२ जना विद्यार्थी बोकेर हिँडेको डिभि निकेतनको बस खोला तर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो । बसमा सवार ११ जना विद्यार्थी घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले घाइते एक जनाको अवस्था गम्भीर रहेको बताए । बस स्कुल बिदा भए घर फर्किँदै थियो । घ
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरुकाे पहिचान खुल्याे

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरुकाे पहिचान खुल्याे

    प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार १६:०८
नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए। अन्य चारजना चिनियाँ नागरिक रहेका छन्। ज्यान गुमाउनेमा चिनियाँ नागरिकहरू ६७ वर्षिय जुदाड टाङ, ९१ वर्षिय जिली, ४१ वर्षिय यियाद वु र ६७ वर्षिय जेमिङ सी रहेको त्रिभुवन अ
जाजरकोटमा जिप दुर्घटना हुँदा १४ जना यात्रु घाइते

जाजरकोटमा जिप दुर्घटना हुँदा १४ जना यात्रु घाइते

    प्रकाशित मितिः २२ श्रावण २०८१, मंगलवार १५:२५
जाजरकोटमा बोलेरो जीप दुर्घटनामा परेको छ । जाजरकोटको खलंगादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको जीप वडा नम्बर ६ भेरेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । ‘हालसम्म १४ जना घाइते भए

दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु

    प्रकाशित मितिः २० श्रावण २०८१, आईतवार ११:५५
दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ । शनिबार घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु.२ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा.८५प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही– ९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रमम