दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु
			      
						
प्रकाशित मितिः २० श्रावण २०८१, आईतवार ११:५५ 
		
		
		
			दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ ।
शनिबार  घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु.२ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा.८५प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही– ९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रमम		
		
	




