
घर आगमनमा भित्रिएको चाडपर्व : विदेशमा विरक्त नेपाली
प्रकाशित मितिः १३ आश्विन २०७४, शुक्रबार १०:५८
प्रेमबहादुर शाही
कनुै पनि देशको आफ्नै विशेषता हुन्छ । जहाँ विभिन्न प्रकारका पहिचान, रितिरिवाज, चालचलन, भाषाभाषि र रहनसहन हुन्छन । त्यो नै त्यस देशका नागरिकहरुको विशेषता हो । यस्तै नेपाल पनि चार वर्ण छत्तीस जातको फुलबारी हो । यहाँ कसैलाई काखा र कसैलाई पाखा गर्ने गरिएको छैन । यसै अनुसार नेपालीहरुको पुर्खौदेखि मनाउँदै आएका विभिन्न चाडपर्वहरु छन ।
ती सवै हाम्रो घर आगनमा भित्रिसकेका छन । नेपालीहरुको