
चलचित्र समिक्षा : ‘बाटो मुनिको फुल –२’ नेपाली समाजको यथार्थ चित्रण
प्रकाशित मितिः १ श्रावण २०७४, आईतवार १५:२४
जातिय छुवाछुत अहिलेको मात्र समस्या होइन । नेपाली समाजमा सदियौ देखि जरो गाडेर बसेको कुपर्था हो । एउटै समुदायको वरिपरी बस्ने रातै रगत, एउटै वर्ण अनी एउटै लुवाई खुवाई भएका व्यक्तिहरु विच तल्लो जात र माथिल्लो जातको दर्जा दिइएको छ । समग्रमा विश्वमा छरिएर रहेका सबै मान्छे नै हौ तर पनि हाम्रो नेपाली समाजमा तल्लो जात“दलित” र माथिल्लो जात ब्रामण, क्षेत्री, बाहुन उपनाम दिइएको छ । जसले समाजमा अझै पनि तल्लो ज