☰ open Loading... 25 December 2024|  

देश

दसैंमा नयाँ होइन सुकिला नोट

दसैंमा नयाँ होइन सुकिला नोट

    प्रकाशित मितिः २२ आश्विन २०८१, मंगलवार ११:३७
नेपाल राष्ट्र बैंकले दसैँ–तिहार पर्वमा आर्थिक वर्ष २०६०/६१ देखि ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्ने गरेको छ। तर यो वर्ष २०८१/८२ देखि बैंकले यो अभ्यास त्याग्ने भएको छ । पछिल्लो पाँच वर्षमा नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्न वार्षिक औसत एक अर्ब तीन करोड रुपियाँ खर्च गर्ने गरेको देखिन्छ। विगतका वर्षमा जस्तो यो साल २०८१/८२ मा दसैँमा नयाँ नोट नपाइने भएको छ। नयाँ नोट वा पैसाको मुद्रण सामान
दसैंमा पनि वर्षाको सम्भावना

दसैंमा पनि वर्षाको सम्भावना

    प्रकाशित मितिः २१ आश्विन २०८१, सोमबार १८:५९
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैंमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिन सुरु भएको यही मनसुन देशभरबाट बाहिरिने सम्भावना छ। महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको जानकारी दिइन्। “यसपटक मनसुन बाहिरिने समय र दस
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४६ पुग्यो

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४६ पुग्यो

    प्रकाशित मितिः २१ आश्विन २०८१, सोमबार १८:४५
यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेको छ। नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरणअनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। उनका अनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ। सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि का
मौसम पूर्वानुमान कस्तो रहनेछ आजको मौसम ?

मौसम पूर्वानुमान कस्तो रहनेछ आजको मौसम ?

    प्रकाशित मितिः २१ आश्विन २०८१, सोमबार ०७:३२
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली देखि मौस
खाद्यले १४ सय खसी-बोका र ३ सय च्याङ्ग्रा बिक्री गर्ने

खाद्यले १४ सय खसी-बोका र ३ सय च्याङ्ग्रा बिक्री गर्ने

    प्रकाशित मितिः २१ आश्विन २०८१, सोमबार ०७:२९
नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारबाट खसी बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ। गत वर्ष घटस्थापनादेखि नै विक्री सुरु गरेको भए पनि यस वर्ष विपद्जन्य घटनाका कारण समयमै खसी बोका र च्याङ्ग्रा नआइपुग्दा आजबाट मात्रै बिक्री सुरु गरेको हो। खसी बोका १४ सय र च्याङ्ग्रा ३ सय खरिद गर्ने कार्यक्रमअनुसार कम्पनीले अहिलेसम्म ६८६ खसी, बोका र च्याङ्ग्रा प्राप
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ मा हुने

नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ मा हुने

    प्रकाशित मितिः २० आश्विन २०८१, आईतवार ०७:२४
नेपाल पत्रकार महासङ्घको तीन तहकै निर्वाचन मङ्सिर २८ मा हुने भएको छ। नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा मध्यपुरथिमिको बोडेमा गयराति सम्पन्न महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मङ्सिर २८ गते शुक्रवार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको हो। महासङ्घका महासचिव रोशन पुरीले भेलाले सदस्यता विवादक
बडादसैँको चौथो दिनः आज कुष्माण्डाको पूजाआराधना गरिँदै

बडादसैँको चौथो दिनः आज कुष्माण्डाको पूजाआराधना गरिँदै

    प्रकाशित मितिः २० आश्विन २०८१, आईतवार ०७:२०
नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो। कुष्माण्डाले सुराले भ
एभरेस्ट महिला भलिबल लिग: ललितपुरलाई हराउँदै कर्णालीले जित्यो उपाधि

एभरेस्ट महिला भलिबल लिग: ललितपुरलाई हराउँदै कर्णालीले जित्यो उपाधि

    प्रकाशित मितिः १९ आश्विन २०८१, शनिबार २२:४५
कर्णाली यसभिएसले एभरेस्ट महिला भलिबल लिगको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ को प्रतिस्पर्धामा पराजित गर्दै विजयी बन्यो। कर्णाली यसभिएसले जारी लिगमा अपराजित यात्रा गर्दै उपाधि जितेको हो। पहिलो दुई सेटमा २५-१७ र २५-२० ले जित हात पारेपछि उपाधिको ढोका खोलिसकेको कर्णालीलाई ललितपुरले तेस
बाढीपहिराेमा परी दुई सय ३९ जनाको मृत्यु

बाढीपहिराेमा परी दुई सय ३९ जनाको मृत्यु

    प्रकाशित मितिः १९ आश्विन २०८१, शनिबार १२:२०
अघिल्लो साता आएको बाढीपहिराेमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्। अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए। हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न  प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।
सुर्खेती गीतकार टिकाराम ढकालको दशैं तिहार विशेष गीत सार्वजनिक

सुर्खेती गीतकार टिकाराम ढकालको दशैं तिहार विशेष गीत सार्वजनिक

    प्रकाशित मितिः १८ आश्विन २०८१, शुक्रबार २१:१७
नेपाल आईडल सिजन पाँचका विजेता करण परियारको स्वर एवं गीतकार टिकाराम ढकालको शव्द रचना रहेको दशैं तिहार विशेष गीत सार्वजनिक भएको छ। ख्यालै ख्यालैमा हजुर भैयो बन्धकी बोलको मर्मस्पर्शी गीतमा विदेशमा कार्यरत रही चाडपर्वमा आफ्नो गाउँघर आउन नपाउँदाको दुखः पीडालाई देखाउन खोजिएको छ। विशेष गरी हिन्दु धर्मालम्बी नेपालीहरुको महान चाड दशैं र तिहारलाई एक प्रदेशीले आफ्नो परिवारसँग मनाउन नपाउँदाको वास्तविक क