☰ open Loading... 26 December 2024|  

देश

बाढीपहिराेमा परी दुई सय ३९ जनाको मृत्यु

बाढीपहिराेमा परी दुई सय ३९ जनाको मृत्यु

    प्रकाशित मितिः १९ आश्विन २०८१, शनिबार १२:२०
अघिल्लो साता आएको बाढीपहिराेमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्। अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए। हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न  प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।
सुर्खेती गीतकार टिकाराम ढकालको दशैं तिहार विशेष गीत सार्वजनिक

सुर्खेती गीतकार टिकाराम ढकालको दशैं तिहार विशेष गीत सार्वजनिक

    प्रकाशित मितिः १८ आश्विन २०८१, शुक्रबार २१:१७
नेपाल आईडल सिजन पाँचका विजेता करण परियारको स्वर एवं गीतकार टिकाराम ढकालको शव्द रचना रहेको दशैं तिहार विशेष गीत सार्वजनिक भएको छ। ख्यालै ख्यालैमा हजुर भैयो बन्धकी बोलको मर्मस्पर्शी गीतमा विदेशमा कार्यरत रही चाडपर्वमा आफ्नो गाउँघर आउन नपाउँदाको दुखः पीडालाई देखाउन खोजिएको छ। विशेष गरी हिन्दु धर्मालम्बी नेपालीहरुको महान चाड दशैं र तिहारलाई एक प्रदेशीले आफ्नो परिवारसँग मनाउन नपाउँदाको वास्तविक क
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६३ हजार ३ सय पुग्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६३ हजार ३ सय पुग्यो

    प्रकाशित मितिः १८ आश्विन २०८१, शुक्रबार १२:११
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। यसअघि गत असोज ११ गते हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ३ सय पुगेको छ। यो मूल्य असोज ११ भन्दा एक सयले बढी हो। असोज ११ मा सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। बिहीवार छापावाल सुन प्रतितोला एक ल
आहा रुप्से झरना

आहा रुप्से झरना

    प्रकाशित मितिः १७ आश्विन २०८१, बिहीबार १३:१५
म्याक्दीको वेनीबाट जोमसोम जाँदा बाटोमा रहेको रुप्से झरना । जोमसोम जाने अधिकाँश यात्रुहरु झरनाको फोटो खिचेर जाने गर्दछन् । तस्विर ः गोविन्द केसी
घटस्थापना : पूजासामग्री र मन्त्रसहित पूजाविधि

घटस्थापना : पूजासामग्री र मन्त्रसहित पूजाविधि

    प्रकाशित मितिः १७ आश्विन २०८१, बिहीबार ०९:१४
घटस्थापनाको अघिल्लो दिनदेखि नै शुद्ध र पवित्र भएर बस्नुपर्छ । घटस्थापनाको दिनमा तपाईंले ब्रह्ममुहूर्त (बिहान ४ देखि ६ बजेभित्र)मा उठेर स्नान गर्नुपर्छ । स्नान गर्दा शैलपुत्री भगवतीको स्मरण गर्नुपर्छ । स्नान गरेपछि शुद्ध र पवित्र वस्त्र धारण गर्नुपर्छ । पुरुषले रातो वा पहेँलो रङको कपडा लगाउन सक्नुहुन्छ भने स्त्रीले सबै शृङ्गार गरेर तयार हुनुपर्छ । यति गरेपछि पूजाको काम सुरु गर्न सकिन्छ ।
देशभर विपद्‌बाट २०४ जनाको मृत्यु, २८ बेपत्ता

देशभर विपद्‌बाट २०४ जनाको मृत्यु, २८ बेपत्ता

    प्रकाशित मितिः १५ आश्विन २०८१, मंगलवार ०५:४०
अविरल वर्षाका कारण भएको बाढी पहिरो र डुबानमा परी हालसम्म २०४ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। प्राकृतिक विपद्‌मा परी ८९ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ। बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ। बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको त

मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा

    प्रकाशित मितिः १५ आश्विन २०८१, मंगलवार ०५:३४
सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ
पेट्रोलमा एक, डिजेलमा दुई रुपैयाँ घट्यो

पेट्रोलमा एक, डिजेलमा दुई रुपैयाँ घट्यो

    प्रकाशित मितिः १४ आश्विन २०८१, सोमबार २१:०१
अहिले चर्चामा #राष्ट्रिय स्वतन्त्र पार्टी #प्रवासीको पत्र #एमाले wlink-single-world-link अर्थ पेट्रोलमा एक, डिजेलमा दुई रुपैयाँ घट्यो नागरिक काठमाडौँ १४ आश्विन २०८१ १ मिनेट पाठ नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य घटाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ। निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर
मनसुनजन्य विपद्‌मा परी मृत्यु हुनेको संख्या १७० पुग्यो

मनसुनजन्य विपद्‌मा परी मृत्यु हुनेको संख्या १७० पुग्यो

    प्रकाशित मितिः १३ आश्विन २०८१, आईतवार २२:२९
असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १७० जनाको ज्यान गएको छ। गृह मन्त्रालयले आइतबार साँझ पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाहरबाट हालसम्म प्राप्त विवरणअनुसार १७० जनाको मृत्यु, ४२ जना बे
सयौं घर डुबानमा, तीन वटै राजमार्ग ठप्प

सयौं घर डुबानमा, तीन वटै राजमार्ग ठप्प

    प्रकाशित मितिः १३ आश्विन २०८१, आईतवार ०६:४९
बाढीपहिरोमा परेर सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घर बगाउनुका साथै सयौं घर डुबानमा परेका छन् । बीपी, पुष्पलाल र मदन भण्डारी तीन वटै राजमार्ग ठप्प छन् । सुनकोशी गाउँपालिका–१ दुम्जामा पहिरोमा पुरिएर १२ वर्षीय बालक विनय कोइरालाको मृत्यु भएको छ ।