☰ open Loading... 6 November 2025|  

देश

एक तोला सुनको मूल्य झण्डै दुई लाख

एक तोला सुनको मूल्य झण्डै दुई लाख

    प्रकाशित मितिः १ असार २०८२, आईतवार १३:२५
गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य भने स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ। गत जेठ २७ एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु
आज देशैभरि वर्षा हुन सक्ने

आज देशैभरि वर्षा हुन सक्ने

    प्रकाशित मितिः १ असार २०८२, आईतवार ०६:३३
हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। दि
आज भारी वर्षाको सम्भावना

आज भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः ३१ जेष्ठ २०८२, शनिबार ०६:५५
हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका
भारी वर्षा हुने पूर्वानुमान

भारी वर्षा हुने पूर्वानुमान

    प्रकाशित मितिः ३० जेष्ठ २०८२, शुक्रबार ०७:५२
हाल कोशी, मधेश, बागमती, कर्नाली र गण्डकी प्रदेशका केही भागका साथै लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भेगमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव पनि रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा भागका केही स्थानमा मेघगर्जन

४७ जना व्यवसायीविरुद्ध मुद्दा दायर

    प्रकाशित मितिः २९ जेष्ठ २०८२, बिहीबार १६:३७
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो समय ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ। सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा ४७ जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको हो। कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधा
सुनको मूल्य निरन्तर उकालो

सुनको मूल्य निरन्तर उकालो

    प्रकाशित मितिः २९ जेष्ठ २०८२, बिहीबार ११:१३
गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ। गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा स
चार प्रदेशमा हुनेछ धेरै वर्षा

चार प्रदेशमा हुनेछ धेरै वर्षा

    प्रकाशित मितिः २९ जेष्ठ २०८२, बिहीबार ०६:१७
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायुको प्रभाव छ भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। कोशी, मधेस, बाग्मती प्रदेशलगायत पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ। महाशाखाले कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले दैनिक जीवन, कृषि, र यातायातमा पर्न सक्
बालेनका प्रिय ‘प्रमुख प्रशासकीय अधिकृत’ विरुद्ध भ्रष्टाचार मुद्दा

बालेनका प्रिय ‘प्रमुख प्रशासकीय अधिकृत’ विरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २९ जेष्ठ २०८२, बिहीबार ०६:१४
काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा मेयर बालेन्द्र साह (बालेन) सँग ‘ट्युन’ मिलेको भनिएका प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ। परियार हाल सूचना तथा प्रशारण विभाग महानिर्देशक छन्। परियार काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेकै बेला सम्पादित कार्यमा चार करोड भन्दा बढी रकम अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित ७ जनाविरुद्ध वि
आज देशभर बदली, यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज देशभर बदली, यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

    प्रकाशित मितिः २८ जेष्ठ २०८२, बुधबार ०८:३७
हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका धेरैजसो क्षेत्रमा मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। राति पनि देशभर आंशिकदेखि सामान्य बद
औरही अस्पताल ठेक्कामा ६ करोड बढि भ्रष्टाचार: प्रदेश सांसद, पूर्वअध्यक्षसहित १५ जनाविरुद्ध मुद्दा

औरही अस्पताल ठेक्कामा ६ करोड बढि भ्रष्टाचार: प्रदेश सांसद, पूर्वअध्यक्षसहित १५ जनाविरुद्ध मुद्दा

    प्रकाशित मितिः २७ जेष्ठ २०८२, मंगलवार २१:३४
धनुषाको औरही गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण ठेक्कामा करिब सात करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका सांसदसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले मंगलबार दायर गरेको मुद्दामा तत्कालीन गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादव, प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर र ठेक्का पाउने कम्पनीका तत्कालीन प्रबन्धक तथा नेकपा (एम