☰ open Loading... 6 November 2025|  

देश

कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

    प्रकाशित मितिः ६ जेष्ठ २०८२, मंगलवार १६:१६
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि उनी केही दिन फरार भएका थिए । आज भने उनी आफैं हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले बताए । उनलाई इलाका प्रहर
आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

    प्रकाशित मितिः ६ जेष्ठ २०८२, मंगलवार १०:०४
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने
नेपालमा चट्याङ : चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

नेपालमा चट्याङ : चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    प्रकाशित मितिः ६ जेष्ठ २०८२, मंगलवार ०९:३९
नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन्। कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेको जानकारी दिइन्। उनका अनुसार विसं २०७८
यी प्रदेशमा भइरहेको छ मेघगर्जन र चट्याङसहित वर्षा

यी प्रदेशमा भइरहेको छ मेघगर्जन र चट्याङसहित वर्षा

    प्रकाशित मितिः ५ जेष्ठ २०८२, सोमबार ०७:५५
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा
आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

    प्रकाशित मितिः ४ जेष्ठ २०८२, आईतवार ०६:३९
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ
पछिल्लो २४ घण्टाको विपद् : ४ जनाको मृत्यु, २८ घाइते

पछिल्लो २४ घण्टाको विपद् : ४ जनाको मृत्यु, २८ घाइते

    प्रकाशित मितिः ४ जेष्ठ २०८२, आईतवार ०६:३५
विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा देशभर चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । प्रि-मनसुनका समयमा भएको मौसम बदलीपछि आएको हावाहुरी, बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट ५० जिल्ला प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार हावाहुरीका कारण मात्रै चार जनाको मृत्यु र २१ जना घाइते भएका छन् । चट्या
यी प्रदेशमा चट्याङसहित वर्षा

यी प्रदेशमा चट्याङसहित वर्षा

    प्रकाशित मितिः ३ जेष्ठ २०८२, शनिबार ०७:०८
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेश प्रदेशको पश्चिमी क्षेत्र, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र अन्य प्रदेशका एक
मनै लोभाउने चिया बगान 

मनै लोभाउने चिया बगान 

    प्रकाशित मितिः २ जेष्ठ २०८२, शुक्रबार १३:३६
ईलामको फिक्कलस्थित मनै लोभाउने चिया बगानसंगै आन्तरिक पर्यटकहरु । चिया बगान हेर्न गर्मी सुरु भएसंगै पर्यटकहरुको आगमन बढ्दो छ । तस्विर ः गोविन्द केसी
आज (शुक्रवार) दिउँसो कहाँ कहाँ पर्छ पानी ?

आज (शुक्रवार) दिउँसो कहाँ कहाँ पर्छ पानी ?

    प्रकाशित मितिः २ जेष्ठ २०८२, शुक्रबार १२:००
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका भूभागहरूमा वर्षा भएको छ। मोरङको हरैचा मापन केन्द्रमा एक घन्टाको अवधीमा ४०.४ मिलिमिटर वर्षा भएको महाशाखाको वेबसाइटले देखाउँछ। लेटाङमा ९.६ मिलिमिटर, झापाको दमकमा ७.२ मिलिमिटर वर्षा मापन भएको छ
सुनको भाउ एकै दिन ३ हजार रूपैयाँले बढ्यो

सुनको भाउ एकै दिन ३ हजार रूपैयाँले बढ्यो

    प्रकाशित मितिः २ जेष्ठ २०८२, शुक्रबार ११:५३
आज (शुक्रबार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोला तीन हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला एक लाख ८४ हजार आठ सय रूपैयाँ तोकिएको छ। बिहीबार सुनको मूल्य तोलामा तीन हजार पाँच सय रूपैयाँले घटेर प्रति तोला एक लाख ८१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। बुधबार सुन तोलाको एक लाख ८५ हजार तीन सय रूपैयाँ थियो। आज चाँदी