☰ open Loading... 29 September 2025|  

देश

सुनचाँदीको मूल्यमा भारी गिरावट

सुनचाँदीको मूल्यमा भारी गिरावट

    प्रकाशित मितिः १६ फाल्गुन २०८१, शुक्रबार १२:००
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। बिहीबार एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज दुई हजार दुई सय रुपैयाँ घटेको छ। आज नेपाली बजारमा सुन एक लाख ६८ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, चाँदीको मूल्यमा पनि भारी गिरावट देखिएको छ। हिजो एक हजार ९४५ मा कारोबार भएको सुन शुक्रबार एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको मह
आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

    प्रकाशित मितिः १६ फाल्गुन २०८१, शुक्रबार ०७:२२
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि अधिकांश बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिक
सिन्धुपाल्चोक भूकम्प : मानवीय र ठूलो भौतिक क्षतिको खबर छैन

सिन्धुपाल्चोक भूकम्प : मानवीय र ठूलो भौतिक क्षतिको खबर छैन

    प्रकाशित मितिः १६ फाल्गुन २०८१, शुक्रबार ०७:०८
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भैरवकुण्ड आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। प्रहरीका अनुसार उक्त भूकम्पबाट हालसम्म कुनै ठूलो भौतिक वा मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन। जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले क्षतिको विवरण अहिलेसम्म नआएको बताए। उनले भने, ‘हामी निरन्तर अनुगमन र विवरण सङ्कलन गरिरहेका छौँ, तर अहिलेसम्म कुनै क्षतिक
कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

    प्रकाशित मितिः १५ फाल्गुन २०८१, बिहीबार १७:२७
कर्णालीमा दोस्रो कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सव २०८१ हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगर र दैलेखको गुरासँ गाउँपालिकामा महोत्सव दुई चरणमा गरेर हुने जनाईएको छ । महोत्सव दुई चरणमा हुने जनाईएको छ । पहिले फागुन २५ गते उद्घाटन, चलचित्र सम्वाद वीरेन्द्रनगरस्थित सुभ होटलमा र दोस्रो फागुन २६ गते दैलेखको गुरासँ गाउँपालिकामा पर्यटन तथा जलवायू समाहरोह गर्ने आयोजकले जनाएको छ । कर्णालीमा भएका
आज महाशिवरात्रि

आज महाशिवरात्रि

    प्रकाशित मितिः १४ फाल्गुन २०८१, बुधबार ०८:०८
आज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
देशका अधिकांश भागमा मौसम सफा रहने

देशका अधिकांश भागमा मौसम सफा रहने

    प्रकाशित मितिः १४ फाल्गुन २०८१, बुधबार ०८:०३
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको छ। तराईका केही भागमा हल्का हुस्सु लागेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्य
देशभरको मौसम कस्तो रहला ?

देशभरको मौसम कस्तो रहला ?

    प्रकाशित मितिः १३ फाल्गुन २०८१, मंगलवार ०७:३२
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रात
बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

    प्रकाशित मितिः १२ फाल्गुन २०८१, सोमबार १४:४९
सुनचाँदीको मूल्य बढेको छ। आजको सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो। आइतबार प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ७० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कार
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

    प्रकाशित मितिः ११ फाल्गुन २०८१, आईतवार १५:४८
नेपाली बजारमा सुनको भाउ बढेको छ । तर, चाँदीको भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो । आज १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार गत शुक्रबार १ हजार घटेर तोलाको १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार १ लाख ७१ हजार थियो । त्यसैगरी चाँदीको भाउ आज आइतबार २० रुपैयाँले घटेर तोलाको १ हजार
दशौं राष्ट्रिय खेलकुद फेरि पनि समयमै नहुने छाँट

दशौं राष्ट्रिय खेलकुद फेरि पनि समयमै नहुने छाँट

    प्रकाशित मितिः ११ फाल्गुन २०८१, आईतवार १५:४४
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुद फेरि पनि समयमै नहुने देखिएको छ । चैत २३ गते हुने भनिएको प्रतियोगिताका लागि अर्थ मन्त्रालयबाट आवश्यक बजेट नटुक्रिँदा फेरि पनि तोकिएको समयमा नहुने देखिएको हो । प्रतियोगिताका लागि संघीय सरकारले विनियोजन गरेको ६० करोड बजेट अर्थ मन्त्रालयले हालसम्म शीर्षकगतरूपमा छुट्याएको छैन । यसअघि निर्धारित तालिकाअनुसार प्रतियोगित