☰ open Loading... 24 December 2024|  

देश

लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना

लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना

    प्रकाशित मितिः ५ कार्तिक २०८१, सोमबार ११:४३
हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको उल्लेख छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड

    प्रकाशित मितिः ५ कार्तिक २०८१, सोमबार ११:३४
नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ। योसँगै सोमवार नेपाली बजारमा सुन प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ कायम भएका महासङ्घले जनाएको छ। यसअघि आइतवार सुन प्रतितोला १ लाख ६५ हजारमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्यले पनि सोमवार नयाँ रेकर्ड कायम गरेको छ। सोमवार चाँदी प्रतितोला
यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

    प्रकाशित मितिः ४ कार्तिक २०८१, आईतवार ०७:०१
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। म्हाशाखाले आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आं
उमेर

उमेर

    प्रकाशित मितिः ३ कार्तिक २०८१, शनिबार १५:२८
तन युवा भएपनि, मन बुढो हुनसक्छ ! तन बुढो भएपनि, मन युवा हुनसक्छ ! दुःखी त बच्चा, युवा, बुढो सबै हुन्छन् ! रोगी त बच्चा, युवा, बुढो सबै हुन्छन् ! औषधि त बच्चा, युवा, बुढो सबैले खान्छन् ! दॅात त बच्चाको पनि झर्छ बुढाको पनि झर्छ ! डर बच्चा, युवा, बुढो सबैलाई लाग्छ ! लोभ, क्रोध, ईर्ष्या र माया बच्चा, युवा, बुढो सबैमा हुन्छ ! हडबडाउन युवा पनि हडबडाउंछ बुढो पनि हडबडाउंछ ! लडखडाउन यु
फेरि ह्वात्तै बढ्याे सुनकाे भाउ

फेरि ह्वात्तै बढ्याे सुनकाे भाउ

    प्रकाशित मितिः २ कार्तिक २०८१, शुक्रबार १४:१८
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो। महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला दुई हजार रूपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६४ हजार चार सय रूपैयाँनिर्धारण भएको छ। यस्तै, चाँदीको मूल्य तोलामा ३० र
पहाडी भागका केही ठाउँमा हल्का वर्षा हुने

पहाडी भागका केही ठाउँमा हल्का वर्षा हुने

    प्रकाशित मितिः २ कार्तिक २०८१, शुक्रबार ०९:४१
हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौं उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने व
आज पहाडी भू–भागमा हल्का वर्षा

आज पहाडी भू–भागमा हल्का वर्षा

    प्रकाशित मितिः ३० आश्विन २०८१, बुधबार ०८:०५
मौसम पूर्वानुमान महाशाखाले आज देशका सबैजसो भू–भागमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ। साथै सबै प्रदेशक
बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

    प्रकाशित मितिः ३० आश्विन २०८१, बुधबार ०८:०२
यस वर्षको बडादसैँको टिका र जमरा लगाउने आज अन्तिम दिन।आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा आज अन्तिम दिन टीका र जमरा लगाइँदै छ। सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिह
पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

    प्रकाशित मितिः २९ आश्विन २०८१, मंगलवार २१:२०
पेट्रोल र डिजेलको मूल्य बढेको छ। इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्य बढेर आए अनुसार नेपाल आयल निगम संचालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा प्रतिलिटर ४ रुपैया मुल्य बढाएको छ ।
पोष्ट मनसुन चल्दै

पोष्ट मनसुन चल्दै

    प्रकाशित मितिः २९ आश्विन २०८१, मंगलवार १५:३३
मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौंको न