☰ open Loading... 29 September 2025|  

अर्थ

१८ वर्षमा पनि सकिएन चक्रपथ निर्माण

१८ वर्षमा पनि सकिएन चक्रपथ निर्माण

    प्रकाशित मितिः १ आश्विन २०८०, सोमबार १०:४८
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको चक्रपथ निर्माण सुरु भएको दुई दशक पुग्न लाग्यो। २९ किलोमिटरको चक्रपथ निर्माण कार्य पूरा हुन अझै कति समय लाग्ने हो? चक्रपथ निर्माण सुरु भएको १८ वर्षमा २४ किलोमिटर मात्रै ट्र्याक खुलेको छ। पाँच किलोमिटर ट्र्याक खुल्न बाँकी छ। ‘कतै स्थानीयको अवरोध छ, कतै वन क्षेत्र परेकाले काम गर्न सकिएन’, सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशुतोष कर्णले भने, ‘अवरोध हटाउन
शिक्षा मन्त्रालयले बाँड्ने विभूषण रोकियो

शिक्षा मन्त्रालयले बाँड्ने विभूषण रोकियो

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार १९:४१
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष विभूषण तथा पदक नबाँढ्ने भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको विभूषण यो वर्ष रोकिएको हो । विभूषणको घोषणा भने गरिनेछ । तर, प्रदान नगरिने मन्त्रालयले जनाएको छ । शिक्षा सचिव सुरेश अधिकारीले बजेटको अभावमा यो वर्ष विभूषण वितरणको कार्य स्थगित गरिएको बताए । समयमै बजेटको व्यवस्था हुन नसक्दा समस्या भएको उनको भनाई छ । अर
कर्णालीका अर्गानिक खाद्यान्नबाट बनाइएका परिकारको स्वाद चखाउने धोको

कर्णालीका अर्गानिक खाद्यान्नबाट बनाइएका परिकारको स्वाद चखाउने धोको

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार १४:५८
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ रकुमा २०४४ साल जन्मिएका केशव कडायत प्राथमिक शिक्षा गाउँमै, माध्यमिक शिक्षा कैलालीको लम्की चुहा नगरपालिकामा भयो। ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन(गेट कलेज) पहिलो ब्याजी रहेका उनमा कर्णाली अर्गानिक खाद्यान्नबाट बनेका परिकारकाे स्वाद चखाउने धोको छ। तैपनि उनको विविध कारणले त्यो सपना पूरा हुन सकेको छैन। पकुवान्युगिनी, दुबई, मलेसियालगायतका पाँ
पुर्जा नहुँदा १६१ परिवारले पाएनन् मुआब्जा

पुर्जा नहुँदा १६१ परिवारले पाएनन् मुआब्जा

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार १३:०५
भेरीगंगा नगरपालिका ८ का करवीर शाहीको भेरी किनारमा २४ रोपनी जमिन छ । वर्षौंदेखि जोतभोग गर्दै आएको उक्त जमिनको स्थायी पुर्जा उनीसँग छैन । भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सञ्चालनमा छ । भेरी नदीमा बाँध बाँधेर चिप्लेबाट बाह्र दशमलव दुई

पशुपति क्षेत्रमा मासु र मदिरा निषेध

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार ११:४९
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो । आज (आईतबार) बाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको काठम
एक महिनामा चिनीको  मूल्य बढाइयो

एक महिनामा चिनीको मूल्य बढाइयो

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार २१:१२
चिनीका होलसेल बिक्रेताहरूले सिन्डिकेट कायम गरी प्रतिकिलो मूल्य नै १० रुपैयाँ बढाएपछि उपभोक्ता मूल्य पनि सोहीअनुसार वृद्धि भएको छ । केही दिनअघिसम्म प्रतिकिलो १ सय २० रुपैयाँ रहेको चिनीको बजार मूल्य अहिले १ सय ३० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघले जानकारी दिएको छ । ‘२७ भदौमा चिनीको होलसेल मूल्य प्रतिकिलो १ सय १७ रुपैयाँ थियो, त्यसलाई होलसेलरहरूले १२७ रुपैयाँ पुर्‍याएका छन्,’ संघका सहकोषाध्

दुल्लूबासीले अब रैकर सरह कर बुझाउन पाउने

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार १३:४४
दैलेखको दुल्लू नगरपालिकाका गुठीयारहरुले अब रैकर जग्गा सो सरहको कर बुझाउने भएका छन् । गुठी संस्थानको भदौ १३ गतेको निर्णयले रैकर जग्गा सो सरहको कर असुल गर्ने निर्णय गरेको हो । सोही निर्णय बमोजिम सोमबार पत्राचार भएको दुल्लू नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार दुल्लू नगरपालिकामा करिब ८० प्रतिशत गुठी रैतानी नम्बरी जग्गा भोगचलन हुँदै आएको छ । त्यसअनुसार २०४८ सालदेखि गुठियार
वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार ०५:५५
  हिमेन्द्र विक दैलेख -५९ औं राष्ट्रिय बाल दिवशको अबसरमा हिमालय माध्यमिक विद्यालय तिज डाँडामा वडा स्तरीय  वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा नं- १ को आयोजना र एबरेष्ट कलव दैलेखको आर्थिक सहयोमा वडा स्तरीय वडा बाल क्लवस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न हो। उक्त प्रतियोगितामा बोल्दै कर्णाली प्रदेशका पुर्ब आन्तरिक मामिला तथा कानुन मन्त्री हिम
रैथाने मकैं, कोदो र केराबाट पाउरोटी

रैथाने मकैं, कोदो र केराबाट पाउरोटी

    प्रकाशित मितिः २९ भाद्र २०८०, शुक्रबार १९:४१
गोविन्द केसी वीरेन्द्रनगर, भाद्र २९ – सुर्खेतमा अर्गानिक तथा रैथाने बालीबाट पाउरोटी बनाउने गरिएको छ । यहाँ अर्गानिक स्वस्थकर बेकरी आईटम खुवाउनका लागि रैथाने बालीबाट पाउरोटी बनाउन लागिएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको एरीचोकमा ४ वर्षअघिदेखि सञ्चालन भईरहेको सेफ च्वाईस बेकरी उद्योगले स्वस्थकर खानेकुरा उत्पादनमा जोड् दिईरहेको छ । जसका कारण सुर्खेतमै एउटा छुटटै पहि

जुम्लाबाट स्याउसंगै सुकेको चाना पनि हुन्छ निर्यात

    प्रकाशित मितिः २८ भाद्र २०८०, बिहीबार १८:३७
जुम्लाको अर्गानिक स्याउको परिकार अनेक छन्। उत्पादन हुने स्याउको विभिन्न परिकारमध्ये एक स्याउका चाना पनि हो। जो मेसिनबाट काटेर सुकाई प्याकिङ गरी बजारमा पठाइन्छ। जुम्लामा बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकले स्याउभन्दा चानालाई बढी रुचाएको पाइन्छ। त्यसमा, विदेशीले चाना खान बढी रुचि देखाउने गरेको किसान तथा व्यापारी बताउँछन्। स्याउ सिजन सकिएपछि चानाको व्यापार फस्टाउँछ। पछिल्लो समय जुम्लाका कि