☰ open Loading... 29 September 2025|  

अर्थ

ललिता निवास प्रकरणमा १७ जनालाई धरौटीमा छाड्न आदेश

    प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार १७:१३
जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ मध्ये एक जनालाई साधारण तारेखमा र १७ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरलाई साधारण तारेखमा र अरु आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो । तुलाधरलाई भने जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको भन्दै अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
हिमाली तीन जिल्लामा एक मिटर पनि पिच भएन

हिमाली तीन जिल्लामा एक मिटर पनि पिच भएन

    प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार १३:२२
सुर्खेत : तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ७८.९५ किलोमिटर सडक पिच गरेको छ। मन्त्रालयले १० जिल्लाको समीक्षा कार्यक्रममा उक्त कुरा सार्वजनिक गरिएको हो। आर्थिक वर्ष २०७७/७८ मा ३३.०२ किलोमिटर , आर्थिक वर्ष २०७८/७९ मा १५.९० किलोमिटर र आव २०७९/८० मा ३०.०३ गरि जम्मा ७८.९५ किलोमिटर सडक पिच भएको मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीले बताए। त्यस्तै १० जिल्लामा

प्याजको मूल्य सातामै ४५ प्रतिशतले मूल्यवृद्धि

    प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार ११:३४
एक साताको अवधिमा कर्णालीको बजारमा अहिले प्याजको भाउँमा ४५ प्रतिशतले मूल्यवृद्धि भएको छ । वीरेन्द्रनगर क्षेत्रमा अहिले उपभोक्ताहरुले प्याज प्रति केजि एक सय रुपैयाँमा खरिद गरिरहेका छन् । भारतले शनिवारबाट लागू हुने गरी प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएपछि कर्णालीको बजारमा समेत अहिले प्याजको मूल्य आकाशिएको छ । कर्णालीको बजारमा ९५ प्रतिशत प्याजको माग अहिलेपनि भारतबाटै आपूर्ति हुदै आएको छ । भा

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या ६०० नाघ्यो

    प्रकाशित मितिः २३ भाद्र २०८०, शनिबार २१:५१
मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म ६३२ जनाको मृत्यु भएको छ भने ३२९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भुइँचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । शुक्रबार राति ११ :११
श्रीलंकामा ६ महिनामा तीन अर्ब ८० करोड अमेरिकी डलर रेमिट्यान्स

श्रीलंकामा ६ महिनामा तीन अर्ब ८० करोड अमेरिकी डलर रेमिट्यान्स

    प्रकाशित मितिः २३ भाद्र २०८०, शनिबार १९:३२
श्रीलंकाले यो वर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। जनवरीदेखि अगस्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम पठाएकाे श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जनाएकाे छ। 'यो वर्षको पहिलो ६ महिनामा तीन अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७४.४ प्रतिशतले बढी हो,' श्रम तथा वैदेशिक रोजग
पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

    प्रकाशित मितिः २३ भाद्र २०८०, शनिबार १८:१८
सुर्खेतका सक्रिय पत्रकार चिन्तामणी कंडेलले आफ्नो ३७ औ जन्मउत्सावका अवसरमा पत्रकारिता पुरस्कारका लागि अक्षयकोषको स्थापना गरेका छन् । उनले चिन्तामणी कंडेल क्रियाशील पत्रकारिता पुरस्कारका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् । सुर्खेतबाट विगत डेड दशकदेखी पत्रकारिता पेशामा सक्रिय रहेका पत्रकार कंडेलले सक्रिय पत्रकारहरुको सम्मानमा हरेक बर्ष नेपाल प्रेस युनियन सुर्खेत शाखाक
सुर्खेत विमानस्थलमा मिनी मार्ट

सुर्खेत विमानस्थलमा मिनी मार्ट

    प्रकाशित मितिः २२ भाद्र २०८०, शुक्रबार १०:०१
मुगु खत्याडका दानसिंह भण्डारी सुर्खेत विमानस्थलको हाताभित्र रहेको अर्गानिक मिनी मार्टमा कृषि उत्पादन बेचिरहेका छन्। बाह्य जंकफुडले दुर्गम बस्तीसम्म पकड जमाइरहेका बेला उनलाई कर्णाली प्रदेशका १० वटै जिल्लाबाट संकलित अर्गानिक वस्तु बेच्न भ्याइनभ्याई छ। सुर्खेत विमानस्थलमा कर्णालीदेखि काठमाडौं जान लागेका यात्रु आइरहन्छन्। उनीहरूले स्याउ, सिमी, मार्सी चामलजस्ता कर्णालीका उत्पादन खरिद गरेर लैजान्छन्। का
नेप्सेमा १.०८ प्रतिशतको गिरावट, कारोबार रकम निरन्तर घट्दै

नेप्सेमा १.०८ प्रतिशतको गिरावट, कारोबार रकम निरन्तर घट्दै

    प्रकाशित मितिः ३ भाद्र २०८०, आईतवार १७:०६
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा बढीको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २१.९९ अंकले गिरावट हुँदा २०११.१४ को विन्दुमा बन्द भएको छ । जुन गत बिहीबारको तुलनामा १.०८ प्रतिशतले घटेको हो । १ भदौदेखि लागू हुने निक्षेपको ब्याजदर अधिकांश बैंकले बढाउँदा लगानीकर्ता थप निराश भएका हुन् । लगातार ३ दिन घटेर गत बिहीबार सामान्य बढेको नेप्से आइतबार पनि गिरावट
सिक्टाको पूर्वी नहरमा छोडियो पानी

सिक्टाको पूर्वी नहरमा छोडियो पानी

    प्रकाशित मितिः ३२ असार २०७९, शनिबार १९:३०
नेपालगञ्ज, असार ३२ गते  । सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरको २४ किलोमिटर क्षेत्रमा पहिलो पटक पानी छोडिएको छ । असारको महिना बितिसक्दासमेत पर्याप्त वर्षा नभइरहेको अवस्थामा बाँकेको पूर्वी क्षेत्रका किसानका लागि सिक्टा सिँचाइ आयोजनाले पानी दिएको हो ।आयोजनाको मूल बाँध अगैयाबाट निर्माणाधीन पूर्वी मूल नहरको २४ किलोमिटरमा शुक्रबारदेखि पानी बगाएपछि सो क्षेत्रका दुई हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आ
दुध बेचेर आत्मनिर्भर

दुध बेचेर आत्मनिर्भर

    प्रकाशित मितिः ९ असार २०७९, बिहीबार ०५:३४
लेकवेशी नगरपालिका–९ कालतडीका सन्तोष खाम्चा अगुवा कृषक हुन्। तीन वर्षदेखि उनी गाउँमा भैसीपालन व्यवसाय गरिरहेका छन्। दैनिक ५० लिटरबढी दुध सदरमुकाम वीरेन्द्रनगर ल्याएर विक्री गर्छन्। ‘भैंसी पालेरै अहिले महिनाको एक लाखजती कमाउँछु,’ ४५ वर्षीय खाम्चाले भने, ‘यताउति नभौतारिए यहीँ व्यवसाय पहिलेदेखिनै गरेको भए अति राम्रो हुन्थ्यो, अहिले सम्झेर पछुताउने गरेको छु।’ खाम्चाले १८ वटा भैंसीपालेका छन्। आधाले अ