☰ open Loading... 4 November 2025|  

अर्थ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २३ आश्विन २०८२, बिहीबार १४:११
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूमाथि कम गुणस्तरको एमआरआई मेसिन‍ खरिदमा १२ करोड ७ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोप छ । अख्तियारले भण्डारीसहित प्रतिष्
सुनको मूल्यमा नयाँ कृतिमान : दुई लाख ३९ हजार नाग्यो

सुनको मूल्यमा नयाँ कृतिमान : दुई लाख ३९ हजार नाग्यो

    प्रकाशित मितिः २३ आश्विन २०८२, बिहीबार ११:३९
पछिल्लो दिनहरूमा सुनकै मूल्य बढ्दै गएको छ। सुनको (बिहिवार) आज मूल्य १२ सय बढेसँगै नयाँ कृतिमानी कायम राखेको हो। सुनको मूल्य २ लाख ३९ हजार ६०० कायम भएको हो । सुनको यो नै आजसम्मको उच्च मूल्य हो।

विपन्नलाई घर बनाइँदै

    प्रकाशित मितिः २३ आश्विन २०८२, बिहीबार ०६:२०
शहरी विकास तथा भवन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षभित्र बाँके जिल्लाका विभिन्न स्थानमा जनताको आवास निर्माण कार्य अघि बढाउने भएको छ । ‘जनता आवास कार्यक्रम’ अन्तर्गत तीन पालिकामा आठवटा घर निर्माण गर्न लागेको हो । नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा आवास निर्माणको प्रक्रिया सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१७ मा ३ घर, जानकी गाउँपालिका–६ मा १ घर, सोही गाउ
सडक अलपत्र छाड्ने ठेकेदारको जमानत जफत

सडक अलपत्र छाड्ने ठेकेदारको जमानत जफत

    प्रकाशित मितिः २२ आश्विन २०८२, बुधबार १०:५८
पटक-पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ। पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली-मिलनचोक-बालाकोट-होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर/ओमबुद्ध जेभी बसुन्धरा काठमाडौंको मोबिलाइजेशन पेस्कीवापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो। १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७८ जेठ १८ गते
दिनानुदिन बढ्दै सुनको मूल्य

दिनानुदिन बढ्दै सुनको मूल्य

    प्रकाशित मितिः १० आश्विन २०८२, शुक्रबार १२:१८
स्थानीय बजारमा सुनको मूल्य १२ रुपैयाँ बढेको छ । आज (शुक्रबार) सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भएको
मलद्वारमा लुकाएर ल्याइएको ८३५ ग्राम सुनसहित एक पक्राउ

मलद्वारमा लुकाएर ल्याइएको ८३५ ग्राम सुनसहित एक पक्राउ

    प्रकाशित मितिः ८ आश्विन २०८२, बुधबार १९:३६
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाएर ल्याएको करिब ८३५ ग्राम सुनजस्तो देखिने अवैध पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार दिउँसो मुम्बईबाट काठमाडौं आएका ४८ वर्षीय भारतीय नागरिक रोनक मदनीलाई विमानस्थलको भन्सार क्षेत्रबाट उक्त परिमाणको सुनसहित पक्राउ गरिएको हो। इन्डिगो एयरको उडानबाट काठमाडौं अवतरण गरेका मदनीलाई आगमन भन्सार क्षेत्रमा जाँच गर्ने क्रममा प्रहरीले शंक
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

    प्रकाशित मितिः ७ आश्विन २०८२, मंगलवार १६:५३
स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा तीन हजार ९०० रुपैयाँ बढेर दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो। हिजो सुन तोलामा दुई लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेर दुई हजार ६८० रुपैयाँ पुगेको छ। यो पनि हालसम्मकै उच्च हो। हिजो चाँ
सुनको मूल्य तोलामा ११ सयले बढ्यो

सुनको मूल्य तोलामा ११ सयले बढ्यो

    प्रकाशित मितिः ५ आश्विन २०८२, आईतवार १९:५५
स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको छ । आइतबार (असोज ५) सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिद–बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार (असोज ३) सुन प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा खरिद बिक्री–भएको थियो । यस दिन चाँदी प्रतितोला दुई हजार ६२० मा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस

एक लाख घुससहित दैलेखको डुंगेश्वरका लेखा अधिकृत अख्तियारको फन्दामा

    प्रकाशित मितिः ३ आश्विन २०८२, शुक्रबार १३:०४
दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले उनलाई बिहीबार राति वीरेन्द्रनगरबाट रंगेहात नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी धर्म बुढाले कार्कीले सेवाग्राहीबाट उक्त रकम घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको रा
प्रहरीका ४४५ भवन ध्वस्त, ११०० थान हतियार लुटपाट

प्रहरीका ४४५ भवन ध्वस्त, ११०० थान हतियार लुटपाट

    प्रकाशित मितिः १ आश्विन २०८२, बुधबार २२:२७
जेन-जी आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ मानवीयका साथै ठूलो भौतिक क्षति भएको छ । आन्दोलनको फ्रन्टलाइनमा खटिएको प्रहरीतर्फ २३ भदौमा खासै क्षति नभए पनि २४ भदौको प्रदर्शनमा ठूलो क्षति भएको हो । पहिलो दिनको आन्दोलनमा केही प्रहरी सामान्य घाइते भएका थिए । पहिलो दिन प्रदर्शनकारीतर्फ अकल्पनीय क्षति भयो । सुरक्षाकर्मीको गोली लागेर नयाँ बानेश्वर र सुनसरीमा गरी २१ जनाको मृत्यु भयो । प्रदर्शनकारीहरू एभर