☰ open Loading... 5 November 2025|  

अर्थ

बीआरआई अन्तर्गत ऋण सहायता लिन नहुने कांग्रेसको अडान छ : प्रवक्ता महत

बीआरआई अन्तर्गत ऋण सहायता लिन नहुने कांग्रेसको अडान छ : प्रवक्ता महत

    प्रकाशित मितिः ७ मंसिर २०८१, शुक्रबार १६:०९
सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चीनको बीआरआई (बेल्ट एण्ड रोड इन्सिएटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन नहुने आफ्नो पार्टीको अडान रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सो परियोजना अन्तर्गत नेपालले अनुदान सहायता लिँदा राम्रो हुने पार्टीको धारणा रहेको उनले प्रष्टयाएका हुन् । शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जव
फेरि बढ्याे सुनको मूल्य

फेरि बढ्याे सुनको मूल्य

    प्रकाशित मितिः ६ मंसिर २०८१, बिहीबार १२:४७
आज सुनको मूल्य प्रतितोला एक हजारले बढेर एक लाख ६४ हजार रूपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य एक लाख ६३ हजार रूपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। अहिले चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५० रूपैयाँ कायम भएको महासङ्घले जनाएको छ। कात्तिक १५ गते एक लाख ७१ हजार रूपैयाँमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घटबढ भइरहेको छ
सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढ्यो

    प्रकाशित मितिः ४ मंसिर २०८१, मंगलवार ११:३६
सुनको मूल्य दुई दिनयता लगातार बढिरहेको छ । मंगलबार सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । सोमबार भने सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ थियो । आइतबार भने सुनको तोलाको १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले नेपाली बजारमा पनि प्रभाव प
पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

    प्रकाशित मितिः १ मंसिर २०८१, शनिबार ०८:४१
दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए । चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्न
बढ्यो डिजल र मट्टीतेलको मूल्‍य

बढ्यो डिजल र मट्टीतेलको मूल्‍य

    प्रकाशित मितिः ३० कार्तिक २०८१, शुक्रबार २१:४८
डिजल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । तर, पेट्रोलको मूल्‍य भने बढाइएको छैन । यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०।५० रुपैयाँ कायम भएक
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

    प्रकाशित मितिः २७ कार्तिक २०८१, मंगलवार ०८:४१
यहाँका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जानुपरे जहाजको टिकट पाउन समस्या हुने गरेको छ। हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो। रोजगारी तथा शिक्षाका लागि जिल्ला बाहिर रहेका नागरिक दसैँ, तिहार मनाएर आफ्नो गन्तव्यमा जान सिमकोट विमानस्थल धाउने गरे पनि हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गर्दा यात्रु
तोलामा सुनको मूल्य  दुई हजारले बढ्यो

तोलामा सुनको मूल्य दुई हजारले बढ्यो

    प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार १३:१२
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय रूपैयाँ निर्धारण भएको छ। यस्तै, चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ८० रूपैयाँ निर्धारण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

    प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार ०८:५४
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द भएको छ। विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि १० घण्टा उडान र अवतरण रोकेर मर्मत गर्न लागिएको हो। विमानस्थल स्रोतका अनुसार झण्डै ५ महिना विमानस्थल १४ घण्टा मात्रै सञ्चालन हुनेछ। आजदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती भएका छन्। यअसघि विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो।नेपाल नागरिक उड्डयन
तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार

तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार

    प्रकाशित मितिः २१ कार्तिक २०८१, बुधबार ११:१८
यस वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ। फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ। यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको एक सय रुपैयाँ तिर्नुपरेको थियो । काठमाडौँ महानगरपालिका (कामपा)ले फूल बिक्रीस्थल तोकेका कारण यस वर्षसहज भएको उनले बताए। यस वर्ष कामपाले न
२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार १२:५५
सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् । अरू बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समीरलाई भ्याइ नभ्याइ छ । उनले तिहारमा मात्रै रु पाँच लाखको फूलहरू बेच्ने लक्ष्य राखेका छन्। भाइटीका आउन एक दिनअघिसम्म समीरले करिब रु तीन लाख ५० हजारको कारोबार गरिसकेका छन् । सुर्खेतमा फूल प्रति किलोग्राम रु चार सयमा बिक्री हुने गरेको छ । तिहार र छठ पर्वसम्म ५ लाख बराबरको फूल