☰ open Loading... 5 November 2025|  

अर्थ

दही बिक्री गरेर मनग्य आम्दानी

दही बिक्री गरेर मनग्य आम्दानी

    प्रकाशित मितिः ३० भाद्र २०८१, आईतवार ०९:१९
टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए। करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन। ठाउँ छैन अरु बसमा आउनु भन्दै चालक पन्छिए। गाउँका धेरैजसो किसान आफूले उत्पादन गरेको दही बिक्री गर्न घोराही बजार आउँदाको भोगाइ हो यो। राजपुर गाउँपालिका–
कर्णालीका ९ जिल्लामा सुपथ मूल्य पसल

कर्णालीका ९ जिल्लामा सुपथ मूल्य पसल

    प्रकाशित मितिः २८ भाद्र २०८१, शुक्रबार १९:२८
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। कम्पनीले सुर्खेतसहित नौ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँलक्ष्यित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो। उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रले जानकारी दिए। सुर्
नौमुलेमा तेलमै जथाभावी लाखौं खर्च

नौमुलेमा तेलमै जथाभावी लाखौं खर्च

    प्रकाशित मितिः २८ भाद्र २०८१, शुक्रबार १४:५९
गतआर्थिक वर्षमा नौमुले गाउँपालिका दैलेखले सडक र फिल्ड निर्माणको नाममा तेलमा जथाभावी खर्च गरेको पाईएको छ । पालिकाले फिल्ड निर्माण र सडक निर्माणका नाममा लाखौं रकमखर्च गरेको पाईएको हो । नौमुलेस्थित अपरलोहोरे हाईड्रोपावर कम्पनीले करिव डेढ महिना निःशुल्क दिएको डोजरमा गाउँपालिकाबाट ३८ लाख ८८ हजार ६ सय १३ रुपैयाँको जथाभावी रुपैयाँमा तेलको विल बनाई भुक्तानी गरेको पाईएको छ । पालिकाले तेल ब्यहोर्ने गरी न
सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा ३ हजारले बढ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा ३ हजारले बढ्यो

    प्रकाशित मितिः २८ भाद्र २०८१, शुक्रबार ११:०२
स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य १ हजार रुपै
नेपालगन्ज भन्सारमा १२ वर्षयताकै सबैभन्दा कम राजस्व संकलन

नेपालगन्ज भन्सारमा १२ वर्षयताकै सबैभन्दा कम राजस्व संकलन

    प्रकाशित मितिः २७ भाद्र २०८१, बिहीबार २०:३५
आजभन्दा १२ वर्षअघि अर्थात २०६९/०७० मा नेपालगन्ज भन्सार कार्यालयको राजस्व संकलन प्रतिशत १२० दशमलव २३ प्रतिशत थियो। त्यति बेला २८ लाख ६० हजार नौ सय ३० रुपैयाँ राजस्व लक्ष्य राखिएकोमा ३४ लाख ३९ हजार ६ सय ६९ रुपैयाँ संकलन गरिएको थियो। जतिबेला भारतबाट नेपाल आयात हुने मालवस्तु अहिलेको भन्दा कम थियो। तर, त्यसयताका प्रायः प्रत्येक वर्ष राजस्व संकलन प्रतिशत घट्दो मात्रामा छ। आर्थिक वर्ष २०७५/०७६ मा लक
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

    प्रकाशित मितिः २६ भाद्र २०८१, बुधबार १३:०७
स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत भदौ २१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य १३ स
नवराजपुरका तत्कालीन अध्यक्षसहित १४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

नवराजपुरका तत्कालीन अध्यक्षसहित १४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

    प्रकाशित मितिः २५ भाद्र २०८१, मंगलवार २१:०६
नवराजपुरका तत्कालीन अध्यक्षसहित १४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर मिथिलेश यादव लहान २५ भाद्र २०८१ २ मिनेट पाठ सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजायको फैसला गरेको छ। विद्यालयको अपुरो भवन निर्माण भएको भनेर झुठो विवरणको आधारमा भुक्तानी दिएको मुद्दामा तत्कालीन गाउँपालिका अध्यक्ष विश्वमोह
सोलार बत्ती खरिदमा भ्रष्टाचार: तिरहुतका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा

सोलार बत्ती खरिदमा भ्रष्टाचार: तिरहुतका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा

    प्रकाशित मितिः २३ भाद्र २०८१, आईतवार २०:०१
सप्तरीको तिरहुत गाउँपालिकामा सोलार बत्ती खरिद र जडानमा भएको भ्रष्टाचारको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। तिरहुत गाउँपालिकाका-१ देखि ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा नापी किताब अनुसार काम नगरी, वास्तविक भन्दा बढी भुक्तानी गरिएको उजुरीका आधारमा अनुसन्धानपछि अख्तियारले प्रमुख प्रशासकीय अधिकृत राम नारायण साहस
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

    प्रकाशित मितिः २१ भाद्र २०८१, शुक्रबार ११:४५
एक सातापछि नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेसँगै नयाँ मूल्य रेकर्ड बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि भदौ १३ गते सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । सो दिन प्रतितोला १ लाख ५२ हजार २
भूकम्पप्रभावित बस्तीको पुनःनिर्माणमा अझै अन्योल

भूकम्पप्रभावित बस्तीको पुनःनिर्माणमा अझै अन्योल

    प्रकाशित मितिः २० भाद्र २०८१, बिहीबार १८:२७
जाजरकोटको भेरी नगरपालिका–१ का बमबहादुर विकको ७ जनाको परिवारले झण्डै साढे ३ महिना त्रिपालमा बितायो भने ७ महिनादेखि अस्थायी टहरामा कष्टकर तरिकाले बस्नुपरेको छ । ‘नयाँ घर नबन्दासम्म यस्तै सास्ती हुने भो,’ उनले भने, ‘एउटा कोठाजस्तो टहरामा खाने–सुत्नेदेखि सबै काम गर्नुपरेको छ, न रोजगारी छ न बारीमा अन्न लगाएका छौं, यसरी कति समय बस्ने हो ?’ उनले भने । वैशाखदेखि असोजसम्म र मंसिरदेखि चैतसम्म मौसमी मज