☰ open Loading... 6 November 2025|  

अर्थ

भेडापालक किसान ऊन बिक्री नहुँदा चिन्तामा

भेडापालक किसान ऊन बिक्री नहुँदा चिन्तामा

    प्रकाशित मितिः १९ भाद्र २०८१, बुधबार १४:२३
व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन्। किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन्। गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए। मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय ध
दसैं खर्च जुटाउन राउटे युवा जुम्लामा

दसैं खर्च जुटाउन राउटे युवा जुम्लामा

    प्रकाशित मितिः १९ भाद्र २०८१, बुधबार ११:१८
लोपोन्मुख समुदायका रुपमा रहेको राउटेको टोली जुम्लामा पुगेको छ ।कर्णाली प्रदेशको दैलेखमा बसोबास गर्दै आएका राउटे समुदाय सदरमुकाम खलङ्गा पुगेका छन्।राउटे समुदायका मुखिया शेरबहादुर रास्कोटी नेतृत्वको टोली मंगलबार जुम्लाको सदरमुकाम खलङ्गा आइपुगेको हो।दैलेखको गुराँस गाउँपालिकाको मैना खोलामा बसोबास गर्दै आएका उनीहरु गाडीको यात्रा गरेर दसैं र तिहार मनाउन आर्थिक संकलन गर्दै जुम्लामा आइपुगेका हुन्। चार जना
बल्ल हिँडे स्याउ बोकेका ट्रक

बल्ल हिँडे स्याउ बोकेका ट्रक

    प्रकाशित मितिः १७ भाद्र २०८१, सोमबार ११:४०
पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग ५ दिनपछि खुलेसँगै बाटोमा रोकिएका स्याउ बोकेका ट्रक गन्तव्यतिर लागेका छन् । कर्णाली राजमार्गको दहीखोला, गगनेखोला र मेयरखोलामा गएको पहिरोका कारण अवरुद्ध राजमार्ग खुलेसँगै जुम्लादेखि स्याउ बोकेका ट्रक अघि बढेका छन् । राजमार्गको कालीकोट खण्ड आइतबार बिहानै खुले पनि दैलेख खण्डको पहिरो पन्छाउने काम अबेरसम्म भएको थियो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिन
चार दिनमा १२०० घट्यो सुन

चार दिनमा १२०० घट्यो सुन

    प्रकाशित मितिः १७ भाद्र २०८१, सोमबार ११:३७
विगत चार दिनमा सुनको भाउ प्रतितोला १२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ कम हो ।
कर्णाली राजमार्ग अवरुद्ध : करोडौंको स्याउ जुम्लामै अलपत्र

कर्णाली राजमार्ग अवरुद्ध : करोडौंको स्याउ जुम्लामै अलपत्र

    प्रकाशित मितिः १५ भाद्र २०८१, शनिबार ११:४९
जुम्लाको पातारासी–६ उर्थु गाउँका सुकबहादुर विष्टले बिहीबार बेचेको ३५ क्विन्टल स्याउ बाटोमै अलपत्र परेको छ। बगैंचामै ७० रुपैयाँ किलोमा बेचेर भरेको स्याउ बोकेको ट्रक कर्णाली राजमार्ग पहिरोले अवरुद्ध भएपछि बाटोमै अलपत्र परेको हो । ‘गगनेखोलामा पहिरोले सडकको निसाना नै नरहने गरेर बगाएको खबर सुन्दैछु,’ उनले भने,‘कहिले सडक खुल्ने हो । कहिले स्याउ बजारसम्म पुग्ने हो भन्ने चिन्ता छ ।’उनको स्याउ व्यापारील
भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पायो

भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पायो

    प्रकाशित मितिः १३ भाद्र २०८१, बिहीबार १३:४४
भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउन भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ। ‘ग्लोबल टेण्डर’मार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो। आयोजना निर्माणका लागि तीन अर्ब ५० करोड आठ लाख १५ हजार दुई सय ८० लागतमा उक्त कम्पनीसँग सम्झौता भएको हो। खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

    प्रकाशित मितिः १३ भाद्र २०८१, बिहीबार ११:०९
स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ। अघिल्लो दिन ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज फेरि बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत भदौ १२ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १
हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य

हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य

    प्रकाशित मितिः १२ भाद्र २०८१, बुधबार १२:३५
स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत भदौ ५ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्र
कर्णाली प्रदेश सरकारका ३३ वटा बहुवर्षीय आयोजनाको काम सन्तोषजनक छैन

कर्णाली प्रदेश सरकारका ३३ वटा बहुवर्षीय आयोजनाको काम सन्तोषजनक छैन

    प्रकाशित मितिः १० भाद्र २०८१, सोमबार ०५:४७
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सचिव विष्णु भण्डारीले एक कार्यक्रममा कर्णालीमा ३३ वटा बहुवर्षीय आयोजनाको काम सन्तोषजनक अवस्थामा नरहेको जानकारी गराएका छन् । मन्त्रालयले विभिन्न योजनामा काम गर्ने निर्माण व्यवसायलाई बोलाएर छलफल गरेको थियो । छलफलमा कर्णालीका मुख्य मन्त्री पनि थिए ।
कानुनी प्रक्रिया पूरा नहुँदै भटाभट ठेक्का दिने पूर्वाधार निर्देशनालयको हतारोले अलपत्र पर्छन् आयोजना

कानुनी प्रक्रिया पूरा नहुँदै भटाभट ठेक्का दिने पूर्वाधार निर्देशनालयको हतारोले अलपत्र पर्छन् आयोजना

    प्रकाशित मितिः ९ भाद्र २०८१, आईतवार १६:०२
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ (३) ले सार्वजनिक निकायले खरिद पूर्वका तयारी पूरा नगरी निर्माणको कुनै पनि कार्य अगाडि नबढाउनु भन्छ । उक्त व्यवस्थाअनुसार निर्माणस्थलबाट हटाउनुपर्ने रुखबिरुवालगायतका संरचना हटाउने सुनिश्चितता नभई तथा कानुनबमोजिम गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत नभई बोलपत्र गर्न कानुनत: मिल्दैन । तर, कर्णालीको यातायातलगायतका पूर्वाधार विकासको जिम्मेवारी प