☰ open Loading... 7 November 2025|  

अर्थ

प्रतिकिलो ५० रुपैयाँमा स्याउ

प्रतिकिलो ५० रुपैयाँमा स्याउ

    प्रकाशित मितिः ३० श्रावण २०८१, बुधबार १५:५५
कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न सुरु भएका हुन् । जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा–१ का रजबहादुर बुढाले बताए । ‘नगरपालिकाले साउन २० गतेदेखि स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो’, उनले भने, ‘अहिले बा
दैलेखको नारायणमा योजना डुब्लिकेशन गरेर भुक्तानी

दैलेखको नारायणमा योजना डुब्लिकेशन गरेर भुक्तानी

    प्रकाशित मितिः ३० श्रावण २०८१, बुधबार ०९:४८
दैलेखको नारायण नगरपालिकाले पुरानो संरचनालाई देखाएर (योजना डुब्लिकेशन) भुक्तानी गरेको पाईएको छ । अघिल्लो वर्ष बनाएको नारायण नगरपालिका–१ पुरानो बजारस्थित कोतगढीमा रहेको सुन्दरी तोपको यो वर्ष पनि देखाएर भुक्तानी दिएको पाईएको हो । कोतगढी पूर्वाधार निर्माण संरक्षण योजना अन्तर्गत ५ लाख २८ हजार ८ सय ७५ रुपैयाँ श्रमदानसहित ४५ लाख ५५ हजार ३ सय ७१ रुपैयाँको लागत अनुमान स्वीकृत गरी उपभोक्ता समितिसँग २०८
दैलेखमा पेट्रोलियम खोज्न १३ सय ४० मिटर ‘ड्रिलिङ’

दैलेखमा पेट्रोलियम खोज्न १३ सय ४० मिटर ‘ड्रिलिङ’

    प्रकाशित मितिः २८ श्रावण २०८१, सोमबार २१:१६
दैलेखमा पेट्रोलियम अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम १ हजार ३ सय ४० मिटर गहिराइसम्म पुगेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार आइतबारसम्मको आँकडामा त्यति गहिराइसम्म ड्रिलिङ गरिएको जानकारी आयोजनाले गराएको छ । यो आयोजनामा ४ हजारदेखि ४ हजार ५ सय मिटरसम्म गहिराइ ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि यस स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन
मकैबाली जंगली जनावरले नष्ट

मकैबाली जंगली जनावरले नष्ट

    प्रकाशित मितिः २८ श्रावण २०८१, सोमबार ०६:१८
दाना लाग्न नपाउँदै मकैबाली जंगली जनावरले नष्ट गर्न थालेपछि सल्यानका किसान चिन्तित बनेका छन्। वनजंगलनजिकका बस्तीमा किसानले लगाएका मकै तथा अन्य बालीनालीमा क्षति पुर्‍याउन थालेपछि किसान चिन्तित बनेका हुन्। मिहिनेतका साथ हुर्काएको मकै रातको समयमा आएर बँदेलले क्षति गरेपछि कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको छत्रेश्वरी गाउँपालिका– ५ का देवीलाल भण्डारीले बताए। उनले भने, ‘पहिलेदेखि नै बाँदरले सताउन

भ्रष्टाचारमा दोषी चुडामणि शर्माले गरे आत्मसमर्पण

    प्रकाशित मितिः २५ श्रावण २०८१, शुक्रबार २२:०८
विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि गरेका छन् । ‘उहाँ गत बुधबार कारागारमा उपस्थित हुनुभएको हो । लगत्तै सर्वोच्च अदालतमा पुनरावेदन दिनुभयो,’ कारागार स्रोतले अनलाइनखबरसँग भन्यो, ‘बिगो र जरिवानावापतको रकम धरौट

२९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

    प्रकाशित मितिः २५ श्रावण २०८१, शुक्रबार ०९:३७
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।  विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । शुक्रबार प्रकाशित एक सूचनाअनुसार कालोसूचीमा राखिएका उक्त निर्माण कम्पनी तथा व्यवसायीहरुले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कार
चार लाख घुससहित समातिएका नापी सर्वेक्षकसहित ३ जनाविरुद्ध मुद्दा

चार लाख घुससहित समातिएका नापी सर्वेक्षकसहित ३ जनाविरुद्ध मुद्दा

    प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार २१:०४
नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। बुधबार अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार, सर्वेक्षक यादव र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेल, सेवाग्राहीसँग ४ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका थिए। उनका अनुसार अनुसन्धानका क्रम
हर्रेको तरकारी

हर्रेको तरकारी

    प्रकाशित मितिः २२ श्रावण २०८१, मंगलवार ११:२६
रत्न राजमार्गअन्र्तगत हर्रेमा राखिएको तरकारी । सुर्खेत आउँदा होस् या नेपालगंज जाँदा हर्रेको तरकारी किनमेल गर्ने गरिन्छ । प्रायः तरकारी हर्रेका स्थानीय किसानहरुले नै उत्पादन गर्दछन् ।
मौसमले खराव हुँदा चार दिनदेखि ताल्चामा हवाई उडान प्रभावित

मौसमले खराव हुँदा चार दिनदेखि ताल्चामा हवाई उडान प्रभावित

    प्रकाशित मितिः २२ श्रावण २०८१, मंगलवार ०८:२८
मुगुस्थित रारा विमानस्थलमा तीन दिनदेखि उडान प्रभावित भएको छ । मौसममा फेरबदली आइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ । शुक्रबार समिट एअरले नेपालगञ्जबाट यात्रु लिएर मुगुका लागि उडे पनि जुम्लाको नराकोटमाथि पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको यस विमानस्थलमा अवतरण नगरी पुनः नेपालगञ्ज फर्किएको थियो । शनिबार मौसम नखुलेपछि कुनै उडान नभएको र आज
दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण

दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण

    प्रकाशित मितिः २० श्रावण २०८१, आईतवार १७:०८
कर्णाली प्रदेशकी नवनियुक्त जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले आगामी दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्ने बताएकी छन्। आइतबार पदभार ग्रहण गर्दै मन्त्री बुढाले हाल कर्णालीका ८३।१३ प्रतिशत घर धुरीमा विद्युतीकरण पुगेको बताउँदै आगामी दुई वर्षभित्र त्यसलाई शत प्रतिशतमा पु¥याउने बताइन् । ‘दिगो विकास लक्ष्य–२०३० तथा सङ्घीय सरकारले पनि दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य