दैलेखमा भेटिएको मिथेन ग्यासको व्यवसायीकरणमा स्वामित्व लिन निगमलाई आग्रह
प्रकाशित मितिः २७ श्रावण २०८२, मंगलवार २१:३८
दैलेखमा भेटिएको प्राकृतिक मिथेन ग्यास उत्खनन र व्यवसायीकरणमा स्वामित्व लिन नेपाल आयल निगमलाई आग्रह गरिएको छ।
निगम अन्तर्गतको स्वतन्त्र कर्मचारी युनियनले निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई मंगलबार ७ बुँदे ज्ञापनपत्र बुझाएर निगमबाटै ग्यास उत्खनन र बजारीकरणको सुनिश्चितता गर्न आग्रह गरेका हुन्। युनियनका अध्यक्ष विकास बखतीको नेतृत्वमा कर्मचारीहरूले यस्तो आग्रह गरेका हुन्।
‘निगमको स्व









