गत आवमा मुगुमा ७४ मेट्रिक टन सिमी बिक्री
प्रकाशित मितिः १३ श्रावण २०८२, मंगलवार १०:४८
गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट रु चार करोड बराबारको खाद्यबस्तु ( चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ) अन्य जिल्लामा बिक्री भएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेज विक्रम मल्लका अनुसार गत आवमा जिल्लाका किसानले उत्पादन गरेका ती खाद्य वस्तु सो रकम बराबार जिल्ला बाहिर बिक्री भएको हो।
सो कार्यक्रमले जिल्लालाई







