☰ open Loading... 5 November 2025|  

अर्थ

सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २७ असार २०८२, शुक्रबार १४:५२
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
खोटाङका तत्कालीन शिक्षा अधिकारीलगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खोटाङका तत्कालीन शिक्षा अधिकारीलगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २७ असार २०८२, शुक्रबार ०७:२०
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ स्थित जनता उच्च माविलाई प्राप्त अनुदान रकम हिनामिना गरेको अभियोगमा तत्कालीन जिल्ला शिक्षा अधिकारीहरूसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । विद्यालयको चार कोठे भवन निर्माणका लागि प्राप्त अनुदान हिनामिना गरी भवन गुणस्तरहीन बनाइएको भन्दै तत्कालीन शिक्षा अधिकारी बालकृष्ण चापागाईंलगायत ९ जनाविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर
करोडौँको अफिमसहित कारोबारी पक्राउ

करोडौँको अफिमसहित कारोबारी पक्राउ

    प्रकाशित मितिः २६ असार २०८२, बिहीबार १३:५७
विहिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागू औषधविरुद्धको कारबाहीमा ५ किलो ५४० ग्राम तयारी अफिमसहित एक जनालाई पक्राउ गरेको । जसको अन्तर्राष्ट्रिय बजार मूल्य करोडौं पर्ने अनुमान गरिएको छ । पक्राउ पर्नेमा जाजरकोटको जुनीचाँदे गाउँपालिका—१० का ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन् । कार्यालय प्रमुख शाहीका अनुसार लामो समयदेखिको सूचना सङ्कलन, विश्लेषण र निगरानी पश्चात् बुधबार चिन्छुबाट उक्त परिमाणको
कर्णालीको प्रशासनिक पुनर्संरचना: मन्त्रालय संख्या घटाइने, सयौँ दरबन्दी कटौती

कर्णालीको प्रशासनिक पुनर्संरचना: मन्त्रालय संख्या घटाइने, सयौँ दरबन्दी कटौती

    प्रकाशित मितिः २५ असार २०८२, बुधबार ११:१२
कर्णाली प्रदेश सरकारले प्रदेशको प्रशासनिक संरचना पुनर्संरचना गर्ने निर्णय गरेको छ । यसका लागि एक उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवको नेतृत्वमा छुट्टै समिति गठन गरेको छ । बैठकले लामो समयदेखि गोप्य राखिएको उक्त प्रतिवेदनलाई सार्वजनिक समेत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखाका सचिव लक्ष्मीकुमार विकको
सेनेटरी प्याडमा भ्रष्टाचार

सेनेटरी प्याडमा भ्रष्टाचार

    प्रकाशित मितिः २४ असार २०८२, मंगलवार २०:३८
सर्लाहीको धनकौल गाउँपालिकाका जनप्रतिनिधिले महिनाबारी हुँदा प्रयोग हुने सेनेटरी प्याडमा लाखौँ भ्रष्टाचार गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधिहरुले सेनेटरी प्याड खरिदमा लाखौँ रुपैयाँ घोटाला गरेका हुन् । आर्थिक वर्ष २०८१/८२ मा धनकौल गाउँपालिकाले विद्यालयका अध्ययनरत छात्राहरुलाई वितरण गर्न किनिएको सेनेटरी प्याडमा लाखौँ भ्रष्टाचार भएको छ । गाउँपालिकाको शिक्षा शाखले खरिन गरेको सेनेटरी प्याडको खुद्र
डोल्पाको अन्नपूर्ण माविका प्रधानाध्यापकसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डोल्पाको अन्नपूर्ण माविका प्रधानाध्यापकसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २३ असार २०८२, सोमबार २२:०३
डोल्पाको अन्नपूर्ण माध्यमिक विद्यालयमा सार्वजनिक खरिद प्रक्रियामा करिब ३० लाख रुपैयाँ बराबर अनियमितता गरेको अभियोगमा प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्तिलाई हानि नोक्सानी पुर्‍याइएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागसहित २९
तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

    प्रकाशित मितिः २३ असार २०८२, सोमबार २१:५३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका एक वडाध्यक्षलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। जिल्लाको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष जनार्दन यादव र घुस रकम लिने कार्यमा संलग्न एक व्यवसायीलाई अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले आज (सोमबार) रंगेहात नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, वडाध्यक्ष यादवले वडाभित्रका विभिन्न योज
घोटाला प्रकरणमा कर्णाली विकास बैङ्कका पूर्व अध्यक्ष मिश्र पक्राउ

घोटाला प्रकरणमा कर्णाली विकास बैङ्कका पूर्व अध्यक्ष मिश्र पक्राउ

    प्रकाशित मितिः १८ असार २०८२, बुधबार १७:०४
नेपाल प्रहरीले कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्रलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले दयाललाई अहिले दिउँसो नेपालगन्जबाट पक्राउ गरेको हो। सिआइबीका अनुसार मिश्र २०६६ सालदेखि ०७५ सालसम्म बैँकको अध्यक्ष थिए। उनी बैक घोटला प्रकरणमा पक्राउ परेका हुन्।
कर्णालीमा बजेट सम्बन्धी सूचना चुहावटबारे अन्ततः अर्थमन्त्रीले स्वीकारे कमजोरी

कर्णालीमा बजेट सम्बन्धी सूचना चुहावटबारे अन्ततः अर्थमन्त्रीले स्वीकारे कमजोरी

    प्रकाशित मितिः १७ असार २०८२, मंगलवार १५:१७
आगामी आर्थिक वर्ष (०८२/०८३) को बजेट प्रस्तुत हुनुअघि नै चुहावट भएको विषयलाई अन्ततः कर्णाली प्रदेश सरकारले कमजोरी भएको स्वीकार गरेको छ । बजेट चुहावटको दोष प्रदेश सभा सचिवालयलाई लगाएका अर्थमन्त्री राजीवविक्रम शाहले अन्ततः बजेटका दस्तावेज पठाउँदा व्यवस्थापकीय कमजोरी भएको स्वीकार गरेका हुन् । प्रदेश सभामा बजेटमाथिको छलफल र प्रतिपक्षको निरन्तरको दबाबपछि सोमबार अर्थमन्त्री शाहले आफ्नो कमजोरी स्वीक
पदको दुरुपयोग गर्दै ९ करोड घुस: नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष कैद, २८ करोड जरिवाना

पदको दुरुपयोग गर्दै ९ करोड घुस: नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष कैद, २८ करोड जरिवाना

    प्रकाशित मितिः १७ असार २०८२, मंगलवार ०६:४६
विशेष अदालतले काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष ३ महिना कैद र २८ करोड रुपैयाँभन्दा बढी जरिवानाको फैसला सुनाएको छ। फैसलासँगै उनी पदबाट स्वतः निलम्बित भएका छन्। सोमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले ९ करोड २२ लाख रुपैयाँ घुस लिएको ठहर गर्दै घुसबापत ८ वर्ष कैद सजाय तोक