☰ open Loading... 5 November 2025|  

अर्थ

कर्णाली सरकार आफै ‘बिचौलिया’ बन्न खोज्यो, यसको नैतिक धरातल खस्किसक्यो

कर्णाली सरकार आफै ‘बिचौलिया’ बन्न खोज्यो, यसको नैतिक धरातल खस्किसक्यो

    प्रकाशित मितिः ६ असार २०८२, शुक्रबार १३:३८
हामी कर्णाली प्रदेशको जनताका आशा, अपेक्षा र भरोसा पूरा गर्ने एउटा प्रक्रियामा छौँ । र, त्यो प्रक्रिया हामीले नीति तथा कार्यक्रम सदनमा पेश भइसक्यो । तर बजेट निर्माणको प्रक्रियामा अगाडि बढ्दै गर्दा जे खालका समस्याहरु उत्पन्न भए । ती समस्याहरु किन उत्पत्ति भए ? यो समस्याको समाधान कसले गर्ने हो ? संसदीय सर्वोच्चतालाई परिपालना गर्दै, सुखारी कर्णालीबासी, समृद्धि कर्णाली बनाउने कुरामा गम्भीर छौँ । तर
मुसीकोट नगरपालिकामा विभिन्न शिर्षकमा दुई करोड बढी अनियमितता

मुसीकोट नगरपालिकामा विभिन्न शिर्षकमा दुई करोड बढी अनियमितता

    प्रकाशित मितिः ६ असार २०८२, शुक्रबार ०९:४६
रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा आर्थिक अनुशासनको गम्भिर उल्लंघन भएको लेखापरीक्षण प्रतिवेदनले पुष्टि गरेको छ । आर्थिक वर्ष २०८०÷८१ का विभिन्न शीर्षकमा करिब २ करोड ७९ लाख रुपैयाँभन्दा बढी अनियमितता देखिएको हो । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार, नगरपालिकाभित्रका सरकारी कार्यक्रम, खरिद प्रक्रिया, सेवा र परामर्श खर्च लगायतका शीर्षकमा विधि र प्रक्रिया उल्लंघन गर्दै अनियमित रुपमा रकम भ
दैलेखमा भेटियो ११२ अर्ब घनमिटर मिथेन ग्यास

दैलेखमा भेटियो ११२ अर्ब घनमिटर मिथेन ग्यास

    प्रकाशित मितिः ६ असार २०८२, शुक्रबार ०६:५८
दैलेखमा पेट्रोलियम पदार्थ भएको अनुमानका आधारमा गरिएको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास भेटिएको छ। चिनियाँ विज्ञहरूको टोलीले गरेको अन्वेषणमा दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा एक सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको खानी तथा भूगर्भ विभागले जनाएको छ। नेपालले ग्यास विदेशबाट आयात गरेर प्रयोग गरिरहेको अवस्थामा स्वदेशमै ठुलो परिमाणमा ग्यास रहेको पुष्टि भएको खानी तथ
हिल्सा-सिमिकोट सडकको चुवा खोलामा बेलिबृज जडान गरिँदै

हिल्सा-सिमिकोट सडकको चुवा खोलामा बेलिबृज जडान गरिँदै

    प्रकाशित मितिः ५ असार २०८२, बिहीबार १९:३९
हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने हिल्सा-सिमिकोट सडक खण्डको खार्पुनाथस्थित चुवा खोलामा बेलिबृज जडान गरिँदै छ। नेपाली सेनाको टोलीले हिल्सा-सिमिकोट सडक खण्डको खार्पुनाथस्थित चुवा खोलामा बेलिबृज जडानको काम गरिरहेको छ। गत चैत्र १२ गतेबाट नेपाली सेनाको फौज पुल निर्माण स्थलमा खटिई भौतिक निर्माणको कार्य सुरु गरेको थियो। उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको नेपाली सेनाले जनाएको छ।
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    प्रकाशित मितिः ५ असार २०८२, बिहीबार १७:२२
नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन्। चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ। विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्‍याइएको थियो।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा गैरकानुनी बैठक भत्ता वितरण

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा गैरकानुनी बैठक भत्ता वितरण

    प्रकाशित मितिः ५ असार २०८२, बिहीबार १२:२२
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नेपाल सरकारको निर्देशिका र कर ऐनको उल्लङ्घन गर्दै आर्थिक अनुशासन विपरीत भुक्तानी गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयको कार्य सञ्चालन निर्देशिका, २०७७ को दफा ७।१।१ अनुसार एउटै निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारी मात्रै सहभागी हुने बैठकमा बैठक भत्ता दिन नपाउने प्रावधान छ । तर पालिकाले सो प्रावधान विपरीत एउटै कार्यालयका कर्मचारी तथा पदाधिकारी मात्र सहभा
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले इन्धनमै ४४ लाख स्वाहा

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले इन्धनमै ४४ लाख स्वाहा

    प्रकाशित मितिः ५ असार २०८२, बिहीबार १२:१९
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले इन्धनमा मात्रै एकै वर्षमा ४४ लाख बढी रुपैयाँ इन्धनमा खर्च गरेको छ । कार्यालय प्रयोजनका लागि ३५ लाख ८४ हजार ५१ र पदाधिकारी प्रयोजनका लागि ८ लाख गरी कुल ४४ लाख १५ हजार ९ सय ४९ रुपैयाँ खर्च गरेको हो । तर कार्यालयले कुन गाडीको लागि कति इन्धन उपलब्ध गराएको हो, कुन प्रयोजनको लागि सवारीसाधन प्रयोग गरिएको हो भन्ने जानकारी दिने लगबुक लगायत अभिलेख आंशिक मात्र राख
चामुण्डाबिन्द्रासैनी नगरपालिकाले ऐन विपरीतकै कर्मचारीमा सकियो डेढ करोड

चामुण्डाबिन्द्रासैनी नगरपालिकाले ऐन विपरीतकै कर्मचारीमा सकियो डेढ करोड

    प्रकाशित मितिः ५ असार २०८२, बिहीबार १२:१७
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले एकै वर्षमा नियमविपरित नियुक्ति गरेका कर्मचारीमै डेढ करोड रकम खर्च गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) को व्यवस्था विपरीत कर्मचारी नियुक्ति गरेर एक करोड ५४ लाख ३१ हजार ३११ रुपैयाँ खर्च गरेको छ । मलेपको प्रतिवेदन अनुसार पालिकाले ऐनमा उल्लेख गरिएका सीमित पदहरूबाहेक अन्य पदमा करार सेवामा नियुक्ति दिई तलब भत्ता भुक्तानी गरेको पाइएको हो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाले निजी संस्थाको खातामा मात्रै ११ लाख रकम सोझै भुक्तानी

चामुण्डाबिन्द्रासैनी नगरपालिकाले निजी संस्थाको खातामा मात्रै ११ लाख रकम सोझै भुक्तानी

    प्रकाशित मितिः ५ असार २०८२, बिहीबार १२:१३
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले विभिन्न निजी संस्थाहरूलाई सरकारी रकम प्रतिफल नदिने गरी सोझै भुक्तानी दिएको पाइएको छ । नगरपालिकाले कानुनी प्रक्रिया नअपनाई विभिन्न निजी संस्था तथा एउटै संस्थालाई प्रत्यक्ष रूपमा दोहोरो भुक्तानी दिएको पाइएको हो । यो कार्य नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २४ को उपदफा २ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली
इजरायलद्वारा इरानको आणविक रिएक्टरमा आक्रमण, केही घण्टाअघि चेतावनी दिइएको थियो

इजरायलद्वारा इरानको आणविक रिएक्टरमा आक्रमण, केही घण्टाअघि चेतावनी दिइएको थियो

    प्रकाशित मितिः ५ असार २०८२, बिहीबार १२:०९
इजरायलले इरानको अरक हेभी वाटर रियाक्टरमा आक्रमण गरेको छ। आक्रमणपछि भएको क्षतिको बारेमा कुनै जानकारी छैन। केही घण्टाअघि मात्र इजरायली सेना (आइडीएफ) ले अरक र खोन्डुब शहरका मानिसहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिएको थियो। अराकमा एउटा भारी पानी रिएक्टर छ। यो सुविधा इरानको आणविक कार्यक्रमको एक महत्त्वपूर्ण भाग हो। यस बाहेक अराकमा ठूलो मात्रामा हतियार उत्पादन गरिन्छ। इजरायलले पनि खोन्डुबमा आक्रमण