☰ open Loading... 28 September 2025|  

शिक्षा

आज देशभर रातभर वर्षा

आज देशभर रातभर वर्षा

    प्रकाशित मितिः १६ श्रावण २०८१, बुधबार ११:२०
१२ घण्टाको अवधिमा देशभर वर्षा भएको छ । विशेष गरेर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा समेत भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा धेरै वर्षा चितवनको शक्तिखोर केन्द्रमा भएको छ । त्यहाँ
दिउँसो घामपानी, राति भारी वर्षा

दिउँसो घामपानी, राति भारी वर्षा

    प्रकाशित मितिः १४ श्रावण २०८१, सोमबार ११:४०
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा पनि हुनसक्ने छ । महाशाखाका अनुसार अरु बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वरिष्ठ मौसमविद मिनकुमार अर्यालले अनलाइनखबरसँग भने, ‘दिउँसो घामपान
देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

    प्रकाशित मितिः १३ श्रावण २०८१, आईतवार ०७:४५
स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए । उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको
टाइफाइड हुँदा के खाने, के नखाने ?

टाइफाइड हुँदा के खाने, के नखाने ?

    प्रकाशित मितिः ७ श्रावण २०८१, सोमबार १३:२६
विभिन्न भाइरस र जीवाणुहरू सक्रिय हुने मौसम भएकाले गर्मी तथा वर्षायाम अनेकौं सरुवा रोगको संक्रमण हुने समय पनि हो । गर्मी मौसममा लाग्ने सरुवा रोगहरुमध्ये टाइफाइड पनि एक हो । टाइफाइड प्राय: गर्मीयाममा आउने एक प्रकारको ज्वरो हो । साल्मोनेला समूहको जीवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ । साल्मोनेला समूहका धेरै खालका जीवाणु हुन्छन् तर टाइफाइड भएका बिरामीमा बढी मात्रामा साल्मोनेला टाइ
आज गुरुपूर्णिमा

आज गुरुपूर्णिमा

    प्रकाशित मितिः ६ श्रावण २०८१, आईतवार ०७:३४
आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा मनाइँदै छ। आजका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरेर गुरुपूर्णिमा मनाइन्छ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समिति
कालीकोटमा एन्टी स्नेक भेनम नहुँदा हेलिबाट बिरामी प्रदेश अस्पताल पुगे

कालीकोटमा एन्टी स्नेक भेनम नहुँदा हेलिबाट बिरामी प्रदेश अस्पताल पुगे

    प्रकाशित मितिः ५ श्रावण २०८१, शनिबार २२:५४
सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको आज हेलिकप्टरबाट उद्धार गरिएको छ। शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यको उद्धार गरेर आज थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको छ। आज बिहान जिल्ला अस्पताल पुगेका आचार्यको अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष (एन्टी
इगरव्रिजको आफ्नै स्विमिङ पुल सञ्चालनमा

इगरव्रिजको आफ्नै स्विमिङ पुल सञ्चालनमा

    प्रकाशित मितिः ४ श्रावण २०८१, शुक्रबार १६:५५
सुर्खेतकै पुरानो इगरव्रिज आवासिय माध्यमिक विद्यालयले आफ्नै स्विमिङ पुल सञ्चालनमा ल्याएको छ । वीरेन्द्रनगर नगरपालिका –१० सुर्खेतमा रहेको विद्यालयले आफनै विद्यालय क्षेत्रमा पुलको स्थापना गरेको हो । विद्यालयले विद्यार्थीहरुलाई अतिरिक्त खेलका रुपमा सिकाई होस् भनेर स्विमिङ पुलको स्थापना गरेको हो । शुक्रवार एक कार्यक्रमविच पुलको औपचारिक रुपमा उद्घाटन गरिएको छ । स्विमिङ पुल ९० लाख लागतमा पुल नि
कर्णालीमा २१ प्रतिशत किशोरी अवस्थामै गर्भवती

कर्णालीमा २१ प्रतिशत किशोरी अवस्थामै गर्भवती

    प्रकाशित मितिः ४ श्रावण २०८१, शुक्रबार ११:५०
कानुनले बालविवाह निरुत्साहित गरेको छ । तर प्रेम, भागी, अनौपचारिक विवाह भइरहेका छन् । विवाह नै नभइकन पनि गर्भवती हुने र गर्भपतन गराउने किशोरीको संख्या बढ्दो छ । यसलाई सामाजिक प्रश्नको रूपमा लिएर अध्ययन गरी कारण पत्ता लगाउनुपर्छ । किशोर–किशोरी उमेर सबैभन्दा चुनौतीपूर्ण अवस्था हो । विश्व स्वास्थ्य संगठनका अनुसार किशोरावस्था भन्नाले १० देखि १९ वर्षको उमेर समूहलाई जनाउँछ । यस समयमा मानसिकसँगै शारीरिक
विद्यालय भवन भत्किंदा २२ जनाको मृत्यु

विद्यालय भवन भत्किंदा २२ जनाको मृत्यु

    प्रकाशित मितिः २९ असार २०८१, शनिबार १३:००
नाइजेरियाको उत्तर–मध्य पठार राज्यमा शुक्रवार दुई तले विद्यालय भवन भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन्। पठार राज्यको राजधानी जोसमा रहेको प्राथमिक र माध्यमिक विद्यालयको निजी स्वामित्वमा रहेको सेन्ट एकेडेमीको भवन शुक्रवार विद्यार्थीहरूले परीक्षा दिँदै गर्दा भत्किएको हो। भवनमा धेरै कक्षाकोठा र कार्यालयहरू थिए। शुक्रबार साँझसम्म उद्धारकर्ताहरूले २२ शवहरू र १३२ व्यक्

आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइँदै

    प्रकाशित मितिः २९ असार २०८१, शनिबार ०७:०४
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भ