
कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै सम्पूर्ण परीक्षा स्थगित गर्ने तयारी
प्रकाशित मितिः १९ श्रावण २०७८, मंगलवार ०५:३४
काठमाडौं : कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगित हुने भएका छन् । कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै साउन ३१ गतेबाट तोकिएको कक्षा १२ को परीक्षा स्थिगत हुने सम्भावना बढेको हो ।
सोमबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुने परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गर्ने घोषणा