☰ open Loading... 26 September 2025|  

शिक्षा

प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप, टायर बाल्दै विद्यार्थी सडकमा

प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप, टायर बाल्दै विद्यार्थी सडकमा

    प्रकाशित मितिः १४ पुष २०८१, आईतवार १५:३४
महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित श्री लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। कक्षा ७ मा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरू आन्दोलित भएका छन्। आइतबार बिहानैदेखि विद्यार्थीहरूले प्रधानाध्यापकविरुद्ध नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे। उनीहरुले टायर बालेर सडक जाम गरेपछि स्थान
सुर्खेतको इतिवृत्त–२’ पुस्तक विमोचन

सुर्खेतको इतिवृत्त–२’ पुस्तक विमोचन

    प्रकाशित मितिः १३ पुष २०८१, शनिबार १२:५७
सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले भौतिक पुर्वाधार मात्र नभएर सम्भ्यता र संस्कृतिको विकास पनि अपरिहार्य रहेको बताएका छन्। शनिबार वीरेन्द्रनगरमा आयोजित 'सुर्खेतको इतिवृत्त–२' पुस्तक विमोचन कार्यक्रममा बोल्दै कँडेलले सम्भ्यता र संस्कृतिको विकासबिना पूर्वाधारको विकासले मात्र समाज रुपान्तरण सम्भव नभएको बताए । कँडेलले समाज रुपान्तरणको लागि सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण रहने पनि ब

खुला चौरमा कठ्यांग्रिँदै पढ्छन् विद्यार्थी

    प्रकाशित मितिः ३० मंसिर २०८१, आईतवार १९:४६
जुम्लाको तातोपानी गाउँपालिका–५, लाम्रामा रहेको दुर्गा माध्यमिक विद्यालयको भवन भूकम्पले भत्किएपछि पुनर्निर्माण नहुँदा विद्यार्थीहरू खुल्ला चौरमै पढ्न बाध्य भएका छन्। गत वर्षको कात्तिकमा गएको भूकम्पले विद्यालय भवन भत्काएपछि कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरू चौरमा बसेर पठनपाठन गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक प्रेमबहादुर शाहीले जानकारी दिए। उनका अनुसार भवनको अभावले विद्यार्थीहरूको पढाइप्
स्वास्थ्य सेवा नपाउँदा बर्सेनि ६६ हजारको मृत्यु

स्वास्थ्य सेवा नपाउँदा बर्सेनि ६६ हजारको मृत्यु

    प्रकाशित मितिः २७ मंसिर २०८१, बिहीबार १२:०४
नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको कमीको कारण प्रति वर्ष ६६ हजार जनाको मृत्यु हुने गरेको छ। बिहीवार ‘स्वास्थ्य सेवामा विश्वव्यापी पहुँच दिवस’ को अवसरमा नेपाल हेल्थ इकोनोमिक एशौसिसनका अच्युतराज पाण्डेले यस्तो बताएका हुन्। उनले कार्यक्रममा प्रस्तुति दिंदै यस्तो जानकारी दिएका हुन्। स्वास्थ्य सेवामा पहुँचको कमाले भन्दा स्वास्थ्य सेवामा पुगेरै गुणस्तरीय सेवाको कमीले मृत्यु हुने गरेको अध्ययनबाट देखिए
जाडोमा केरा खानु फाइदाजनक वा हानिकारक ?

जाडोमा केरा खानु फाइदाजनक वा हानिकारक ?

    प्रकाशित मितिः २४ मंसिर २०८१, सोमबार ११:३८
जाडो मौसममा केरा खानु हुन्छ कि हुँदैन भन्नेमा प्रायः विरोधाभास हुने गर्छ । कतिपयले जाडो मौसममा केरा खानु उचित हुन्छ भन्छन् भने कतिपयको भनाइ जाडो मौसममा केरा खानु हुँदैन भन्ने छ । जाडो मौसममा खानेकुरा, विशेष गरी फलफूलका बारेमा प्रायः प्रश्न उठ्ने गरेको चिकित्सक बताउँछन् । केरा वर्षभरि सजिलै पाइने र पौष्टिकताले भरिपूर्ण मानिने फल हो । तर जाडोमा यसलाई खाने कुरामा केही मतभिन्नता छन् । केरा पोटा
जुम्ला प्रतिष्ठानमा ताला, दुई हप्तादेखि पठनपाठन प्रभावित

जुम्ला प्रतिष्ठानमा ताला, दुई हप्तादेखि पठनपाठन प्रभावित

    प्रकाशित मितिः १९ मंसिर २०८१, बुधबार १६:४६
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पठनपाठन दुई हप्तादेखि प्रभावित भएको छ। शिक्षक र कर्मचारीहरूले बढुवाको माग गर्दै प्रतिष्ठानको शैक्षिक भवन र प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन्। दुई सातादेखि प्रतिष्ठानको शैक्षिक भवन, उपकुलपति डा. मङ्गल रावल, रजिष्ट्रार नृपेन्द महत र रेक्टर डबलबहादुर धामीको कार्यकक्षमा ताला लगाइएको छ। ५८ जना शिक्षक र कर्मचारी लामो समय
विद्याथीलाई सचेतना कार्यक्रम

विद्याथीलाई सचेतना कार्यक्रम

    प्रकाशित मितिः १२ मंसिर २०८१, बुधबार ११:०६
दैलेखको नारायण नगरपालिका ३ नेरा माध्यमिक बिद्यालय कालीमाटिमा १ दिने जनचेतनामूलक कार्यक्रम गरिएको छ । समुदायमा आधारित सस्थामा सिबियो महासघ दैलेख र दलित पत्रकार महासंघ दैलेखको आयोजनामा दैलेखको नारायण नगर पालिका ३ कालीमाटीको नेरा माबी कालिमाटीका कक्षा ७,८,९ र १० का बिद्यार्थीहरुलाई विभिन्न विषयमा जनचेतनामुलक कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा जिल्ला प्रहरी का
हिमपात र हल्का वर्षाको सम्भावना

हिमपात र हल्का वर्षाको सम्भावना

    प्रकाशित मितिः ८ मंसिर २०८१, शनिबार ०७:२८
मुलुकका अधिकांश भेगको मौसम सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी भूभागमा भने आंशिकदेखि साधरणतया बदली रहने छ। बाँकी भूभागमा अहिले मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। कोशी,
जुम्लाका ८ वटै स्थानीय तह साक्षर घोषणा

जुम्लाका ८ वटै स्थानीय तह साक्षर घोषणा

    प्रकाशित मितिः ७ मंसिर २०८१, शुक्रबार ११:२६
जुम्लाका आठ स्थानीय तह साक्षर घोषणा भएका छन्।जिल्लाको एक मात्र चन्दननाथ नगरपालिका र सात वटा गाउँपालिकामा साक्षर घोषणा गरिएको हो। बिहीबार गुठिचौर गाउँपालिकालाई एक कार्यक्रमको आयोजना गरि साक्षर गाउँपालिका घोषणा गरेपछि जुम्लाका आठ स्थानीय तह साक्षर घोषणा भएका हुन्।जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर अब केही दिनभित्र साक्षर जिल्ला घोषणा हुने बताए। साक्षर घोषणा ग
दुर्घटना न्यूनिकरण गर्न स्वास्थ्य शिविर

दुर्घटना न्यूनिकरण गर्न स्वास्थ्य शिविर

    प्रकाशित मितिः ४ मंसिर २०८१, मंगलवार ११:२८
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको आयोजनामा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको छ । पछिल्लो समय दुर्घटना दर बढ्न थालेसंगै दैलेखमा चालक, सहचालकहरुको स्वास्थ्य जाँच गरिएको हो । चालक र सहचालकहरुको स्वास्थ्य परिक्षणहरुमा प्रेशर जाँच, आखाँ जाँच लगायतको जाँच गरिएको थियो । त्यस्तै उनीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी पनि दिईएको थियो । स्वास्थ्य परिक