☰ open Loading... 29 September 2025|  

शिक्षा

मौका परीक्षाको नतिजा सार्वजनिक

मौका परीक्षाको नतिजा सार्वजनिक

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार १४:२०
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।  बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको जानकारी दिए । परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागि भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएको उनले जानकारी दिए । बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक
द्वन्द्व प्रभावित बालबालिकालाई सहयोग

द्वन्द्व प्रभावित बालबालिकालाई सहयोग

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार ११:०४
रोल्पा । जोखिम अवस्थामा रहेका बालबालिका एवम् सशस्त्र द्वन्द्वबाट पीडित परिवारका लागि शैक्षिक सहयोग, वैकल्पिक स्याहार र आयआर्जन क्रियाकलापमा सहयोग गरिएको छ । द्वन्द्व प्रभावित बालबालिकाको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालित परियोजनाबाट अप्ठेरो वा कठिन अवस्थामा रहेका बालबालिका र युवा तथा सशस्त्र द्वन्द्वबाट पीडित एवं आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थाका बालबालिकाको परिवारलाई लक्ष्य गरी
सल्यानमा औषधि आपूर्ति नहुँदा समस्या

सल्यानमा औषधि आपूर्ति नहुँदा समस्या

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १२:४२
सरकारले निःशुल्करुपमा स्वास्थ्य संस्थामार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । विगत दुई वर्षदेखि केन्द्रबाट आपूर्ति गर्ने औषधि खरिद नभएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि वितरणमा कठिनाइ भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, सल्यानले दिएको जानकारीअनुसार जिल्ला स्वास्थ्य कार्यालयले कुल मागको २० प्रतिशत मात्र औषधि खरिद गर्न पाउने भएकाले बाँकी औषधि आपूर्तिका लागि केन्द्र तथा क्षेत
दुलही बन्नु अघि छालाकाे हेरचाह

दुलही बन्नु अघि छालाकाे हेरचाह

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार ०७:२८
सातामा एकपटक सम्पूर्ण शरीरमा बडी स्क्रव लगाउनुपर्छ जसबाट मृत छाला निस्कन्छ र छालामा चमक देखा पर्छ । स्क्रबमा थोरै तेल तथा एसेन्सियल आयल पनि मिसाउन सकिन्छ । जौको आटा, सुन्तलाको सुख्खा बोक्रा, दही र बेसार मिसाएर पेस्ट बनाएपछि त्यसलाई शरीरमा लगाएर १० मिनेटपछि हल्का हातले स्क्रव गर्नुपर्छ । सातामा एकपटक तेल मालिस अनि हट आयल थेरापी गराउनुपर्छ । त्यसपछि तातोपानीमा टाबेल हालेर निचोरी शरीरमा बेर्नुपर्छ
जनमावि काण्ड : एकलौटी विव्यस गठन गर्दा अभिभावक आन्दोलित

जनमावि काण्ड : एकलौटी विव्यस गठन गर्दा अभिभावक आन्दोलित

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १७:५१
विव्यस खारेज नगरिए तालाबन्दी गर्ने चेतावनी सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरको मुटुमा रहेकाे जनमाविमा एकलौटी रुपमा विद्यालय व्यवस्थापन समिति गठन गरेपछि विवाद बढ्न थालेको छ । जन माध्यमिक विद्यालयले गैर कानूनीरुपमा विद्यालयको वार्षिकोत्सवमा विद्यालय व्यवस्थापन गरेपछि विवाद बढेको हो । विहीबार मात्रै अभिभावकहरुले जिल्ला शिक्षा कार्यालयमा पुगेर गठन भएको विद्यालय व्यवस्थापन समिति तत्काल खारेजीको माग राख
बाथमुटु रोगको उपचार अव निःशुल्क हुने

बाथमुटु रोगको उपचार अव निःशुल्क हुने

    प्रकाशित मितिः १५ माघ २०७३, शनिबार १९:११
काठमाडौँ । सरकारले १५ वर्षदेखि ७५ वर्षसम्मका नागरिकको बाथमुटु रोगको सम्पुर्ण उपचार निःशुल्क गर्ने भएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृृदय केन्द्रको २१ औँ वार्षिकोत्सवको अवसर पारेर सरकारले मुटुरोगको उपचार सहज बनाउन यही फागुन १ गतेबाट सो उपचार निःशुल्क गर्ने घोषणा गरेको हो । नेपालमा युवामा मुटु रोगको समस्या बढ्दै गएको भन्दै सरकारले बाथ, मुटुरोगको उपचार, शल्यक्रिया, औषधिलगायत सम्पूर्ण सेवा सहिद
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

    प्रकाशित मितिः १५ माघ २०७३, शनिबार १३:३५
त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनायलका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराए । उनका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने,
नगरपालिका भएसँगै २४ घन्टे प्रसूति सेवा बन्द

नगरपालिका भएसँगै २४ घन्टे प्रसूति सेवा बन्द

    प्रकाशित मितिः १५ माघ २०७३, शनिबार १३:३३
दाङको साविक हलवार गाविस नगरपालिकामा गाभिएसँगै त्यहाँ सञ्चालन भएको २४ घन्टे प्रसूति सेवा बन्द भएको छ । प्रसूति सेवा बन्द भएसँगै धेरै महिला घरमै सुत्केरी हुन बाध्य भएका छन । सर्वसुलभ स्वास्थ्य सेवा दिन खोज्दा विभिन्न समस्याका कारण सेवा दिन नसकिएको स्वस्थ्य चौकीका प्रमुख विमल केसीले बताए । सुगमताको हिसाबले हेर्दा हाल यो स्वास्थ्य चौकी नगरपालिकामा पर्दछ, भौगोलिक हिसाबले अति नै दुर्गम छ । विगत
वार्षिक सात हजार स्टाफ नर्स उत्पादन , रोजगारीको समस्या उस्तै

वार्षिक सात हजार स्टाफ नर्स उत्पादन , रोजगारीको समस्या उस्तै

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १७:१८
नेपालको जनसङ्ख्यालाई चाहिनेभन्दा वार्षिक सात हजार बढी स्टाफ नर्स उत्पादन हुने गरेका छन् । उत्पादन भएका नर्सको व्यवस्थापन गर्न नसक्दा स्वयम्सेवक ‘भोलेन्टियर’, रोजगारी र पेसागत सुरक्षालगायतका विभिन्न समस्या देखिँदै आएको गुनासो बढेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले नर्सका विद्यमान अवस्थाका बारेमा सुधार गर्न एक महिनाअघि वीर अस्पतालका प्रमुख अस्पताल नर्सिङ प्रशासक, नर्सिङ निर्देशक प्रा गोमादे
सुर्खेतमै पढेर ‘डिप्लोम्याट’

सुर्खेतमै पढेर ‘डिप्लोम्याट’

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १३:१५
सुर्खेत । अर्घाखाँचीको मैदानका दिलीप भट्टराई भारतको युनिर्भसिटी अफ पुनेमा सिभिक्स एन्ड पोलिटिकल साइन्समा स्नातक पढ्दै थिए । कूटनीतिज्ञ बन्ने लक्ष्य राखेका उनले बीचमै पढाइ छाडे र नेपाल फर्किए । फर्किनुको कारण थियो– मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को केन्द्रीय क्याम्पस, सुर्खेतमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति (आईआर) विषय अध्ययन गर्नु । ‘सुर्खेतमै पढ्न पाएपछि किन विदेश जानु भनेर पुनेबाट फर