☰ open Loading... 30 November 2024|  

शिक्षा

पहाडमा पनि गर्मी विदा !

पहाडमा पनि गर्मी विदा !

    प्रकाशित मितिः २८ जेष्ठ २०८१, सोमबार १६:२२
तराई, भित्रि मधेशमा अचाक्ली गर्मीले जनजिवन अस्तब्यस्त छ । त्यहाँ सरकारी, निजि विद्यालयहरुमा गर्मी विदा गरिएको छ । तर, अचेल गर्मी पहाडतिर सर्न थालेसंगै पहाडमा पनि गर्मी विदा दिन थालिएको छ । दैलेख सदरमुकामस्थित नारायण नगरपालिका शिक्षा शाखाले ४ दिन गर्मी विदा दिने निर्णय गरेको छ । नगरले जेष्ठ २९ गतेदेखि ३२ गतेसम्म सामुदायिक, संस्थागत विद्यालयहरुलाई विदा दिने निर्णय गरेको हो । पहाडमा पनि अत्याधि
सुर्खेतमा ४० डिग्री तापक्रम पुग्यो

सुर्खेतमा ४० डिग्री तापक्रम पुग्यो

    प्रकाशित मितिः २८ जेष्ठ २०८१, सोमबार १५:३२
सुर्खेतमा तापक्रम ४० डिग्री तापक्रम पुगेको छ । मनसुन नहुँदा तापक्रम बढ्दो गतिमा गईरहेको हो । सुर्खेतमा अहिलेसम्मकै तापक्रम यो वर्ष बढी महशुस भएको स्थानीयहरु बताउँछन् । गर्मी बढेसंगै कहिल्यै नसुकेका इनारहरु सुकेका छन् । वीरेन्द्रनगरमा पानीको हाहाकार भएको छ । अँझै पानी पर्न हप्तादिन कुनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गर्मीका कारण वीरेन्द्रनगरमा जनजिवन अस्तब्यस्त भएको छ ।
लगातार किन आउँछ हाइ ?

लगातार किन आउँछ हाइ ?

    प्रकाशित मितिः २८ जेष्ठ २०८१, सोमबार १३:४०
whatsapp sharing button लगातार किन आउँछ हाइ ? २०८१ जेठ २८ गते ११:३३२०८१ जेठ २८ गते ११:३३ लगातार किन आउँछ हाइ ? सुतेर उठ्दा, थकाइ लाग्दा, निद्रा नपुग्दा, भोक लाग्दा, तनाव हुँदा हाइ आउने गर्छ । हाइ आउनु एउटा इन्भोलिन्टरी मुभमेन्ट हो अर्थात् आफूले चाहेर होइन, नचाहेर हुने कुरा हो । कतिपय मानिसलाई लगातार हाइ आइरहेको हुन्छ । यस्तो किन हुन्छ ? अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनमा प्रकाशित श
खेलकुद मन्त्री श्रेष्ठले गरे, सुर्खेतमा निरीक्षण

खेलकुद मन्त्री श्रेष्ठले गरे, सुर्खेतमा निरीक्षण

    प्रकाशित मितिः २८ जेष्ठ २०८१, सोमबार १३:३४
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले आज कर्णालीको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुदको लागि तयार भैरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन। उद्घाटन र समापन हुने प्रमुख रङ्गशाला, पौडी पोखरी, नव निर्मित कभर्ड हल, ब्यान्ड मिन्टन हल लगायतका संरचनाको निरीक्षणसँगै प्रगति विवरणको बारेमा जानकारी लिए। रङ्गशालाको ८० प्रतिशत काम सम्पन्न भैसकेको र असारभित्र सेन्थेटिक ट्रयाक बाहेक सबै काम सम्पन्न हुन
मुगु र हिनलाबाट २८ जना बालबालिका लिँदै गर्दा पक्राउ

मुगु र हिनलाबाट २८ जना बालबालिका लिँदै गर्दा पक्राउ

    प्रकाशित मितिः २२ जेष्ठ २०८१, मंगलवार १७:२६
सुर्खेत प्रहरीले मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौँ लिएर जाँदै गरेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट प्रहरीले बालबालिकासहित नाम्गेल छिरिङ नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनले वडाबाट ल्याएको सिफारिस देखाए पनि सबैको सिफारिस छैन । यसबारे सोध्दा छिरिङले बोली पटक–पटक बदलिरहेको भन्दै प्रहरीले आवश्यक अ
आगामी २ दिनको यस्तो छ मौसम

आगामी २ दिनको यस्तो छ मौसम

    प्रकाशित मितिः २१ जेष्ठ २०८१, सोमबार ०८:०९
२०८१ जेठ २२ गते (मङ्गलवार) दिउँसोː कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हावा
गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

    प्रकाशित मितिः १७ जेष्ठ २०८१, बिहीबार १५:००
तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन्। बुधबार कैलालीको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको छ। कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्। बुधबार धनगढीको तापक्रम ४३ दशमलव ३६ डिग्री तापक्रम मापन गरिएको छ। मङ्गलबार ४२ डिग्री सेल्सियस मापन भएको कैलालीको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा सो डिग्री म
नेपालमा डाक्टरको संख्या ४५ हजार ४ सय ९८

नेपालमा डाक्टरको संख्या ४५ हजार ४ सय ९८

    प्रकाशित मितिः १४ जेष्ठ २०८१, सोमबार ०५:२७
नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको छ। यो २०८० पुस मसान्तसम्मको तथ्याङ्क हो। अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, ४ हजार ८ सय ८३ दन्त चिकित्सक र १० हजार ५ सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन्। जसमध्ये पुरुष ६४.१ र महिला ३५.९ प्रत
नेपाल प्रधानाध्यापक संघ दैलेखको अध्यक्षमा रोकाय

नेपाल प्रधानाध्यापक संघ दैलेखको अध्यक्षमा रोकाय

    प्रकाशित मितिः १३ जेष्ठ २०८१, आईतवार ०५:४३
दैलेख – दैलेखमा नेपाल प्रधानाध्यापक संघ नामको छाता संगठन स्थापना भएको छ। भेलाले नेपाल प्रधानाध्यापक संघको अध्यक्षमा धनबहादुर रोकायको नेतृत्वमा १९सदस्यीय समिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा दानबहादुर कठायत, सचिव घनश्याम रेग्मी, सहसचिव बलराम जैसी, कोषाध्यक्ष नारायणप्रसाद जैसी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा तेजबहादुर बिक, टिकाकुमारी थापा, रामप्रसाद खनाल, जनक कार्की, पदम कठायत, तारा रिजाल,
अनियन्त्रित रिसले स्वास्थ्यमा कस्तो असर पार्छ ?

अनियन्त्रित रिसले स्वास्थ्यमा कस्तो असर पार्छ ?

    प्रकाशित मितिः ११ जेष्ठ २०८१, शुक्रबार १६:११
रिस उठ्नु स्वभाविक क्रिया हो । तर जब यो अनियन्त्रित हुन्छ, त्यसबेला भने समस्या निम्त्याउँछ । रिसअनुसार जीवन चल्न थाल्छ । अत्याधिक रिसले काममा, सम्बन्धमा मात्र होइन, गुण्स्तरीय जीवनमै परिवर्तन ल्याउँछ । रिस र आवेगले व्यक्तिलाई अप्रत्यासित शक्ति प्रदान भएको अनुभव गराउँछ । र, रिसले आफूलाई नियन्त्रण गर्न थाल्छ । यसले परिवार र समाजिक सम्बन्धलाई तहसनहस पार्ने मात्र नभई मनोरोगतर्फ धकेल्छ । रिसको प्