☰ open Loading... 28 September 2025|  

शिक्षा

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु सभापतिको लागि ७ जनाको उम्मेदवारी

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु सभापतिको लागि ७ जनाको उम्मेदवारी

    प्रकाशित मितिः ८ भाद्र २०८१, शनिबार २०:५१
मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिको लागि ७ जनाको उम्मेदवारी परेको छ । यही भदौ २८ गते हुने निर्वाचनका लागि विभिन्न दलसँग आबद्ध विद्यार्थी संगठन र स्वतन्त्रसहित ७ जनाले सभापति पदको लागि उम्मेदवारी दिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल विद्यार्थी संघबाट रोशन बस्नेतले सभापतिको लागि उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सभापति पदमा अनेरास्ववियुबा
उपत्यकामा बढ्दो डेंगी संक्रमण

उपत्यकामा बढ्दो डेंगी संक्रमण

    प्रकाशित मितिः ३१ श्रावण २०८१, बिहीबार ०८:४९
केही दिनदेखि उपत्यकामा पनि डेंगी संक्रमण बढ्दै गएको स्वास्थ्य संस्थाहरूले जनाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनदेखि डेंगी संक्रमितको संख्या वृद्धि हुन थालेपछि हेल्प डेस्क नै राखेर उपचार गर्न सुरु गरेको निर्देशक युवानिधि बसौलाले बताए। उनका अनुसार हाल यो अस्पतालमा तीनजना संक्रमित भर्ना भई उपचाररत छन् भने ज्वरोको लक्षणसहित केहीले बहिरंग विभागमार्फत उपचार गरिरहेका छन्। चार द
५० जनामा हैजा संक्रमण

५० जनामा हैजा संक्रमण

    प्रकाशित मितिः ३० श्रावण २०८१, बुधबार ११:२७
केही सातायता देशका विभिन्न क्षेत्रमा फैलिएको हैजा संक्रमितको संख्या ५० पुगेको छ । स्वास्थ्य सेवा विभाग टेकुले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर ५० जनामा हैजा संक्रमण भएको र ललितपुरमा मात्रै ३८ जना संक्रमित रहेको जानकारी दिएको छ । विभागका अनुसार काठमाडौंमा दुई, प्युठानमा दुई, कैलालीमा आठजनामा हैजा संक्रमण देखिएको छ । विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँ
ज्वरो आएमा के खाने, के नखाने ?

ज्वरो आएमा के खाने, के नखाने ?

    प्रकाशित मितिः २९ श्रावण २०८१, मंगलवार १४:२८
ज्वरो मानव शरीरको एक प्रतीकात्मक वा आत्मरक्षक प्रक्रिया हो । ज्वरो आउँदा मानव शरीरको ताप बढ्ने गर्छ । मानव शरीरको ताप सञ्चालन एक प्रणालीद्वारा हुन्छ । सो प्रणालीद्वारा तापक्रम बढाउने निर्णय गरिएपछि ज्वरो आउँछ । सामान्यतया शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइट ९३७ डिग्री सेल्सियस भन्दा माथि भएको अवस्थालाई ज्वरो मानिन्छ । १०४ डिग्री फरेनहाइट (४० डिग्री सेल्सियस) भन्दा माथि शरीरको तापक्रम पुग्नु खतर
बोइलर कुखुराको कलेजो नखानू

बोइलर कुखुराको कलेजो नखानू

    प्रकाशित मितिः २५ श्रावण २०८१, शुक्रबार ०७:१९
बढी मात्रामा दैैनिक उपभोग गरिने बोइलर कुखराको मासुमा मापदण्डभन्दा बढी एन्टिबायोटिकको मात्रा देखिएको पाइएको छ। पछिल्ला प्रतिवेदनहरूले कुखुराको मासुका नमुनामा एन्टिबायोटिकको मात्रा बढी रहेको औंल्याएका छन्। अझ मासुमा भन्दा कलेजोका नमुनाहरूमा एन्टिबायोटिक बढी देखिएको छ। भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशालाको २०७९/०८० को तथ्यांकअनुसार ७१ वटा नमुनामा एन्टिबायोटिक परीक्षण गर्दा चारवटा कुखुराको
जाइफलको आयुर्वेदमा के महत्व छ ?

जाइफलको आयुर्वेदमा के महत्व छ ?

    प्रकाशित मितिः २४ श्रावण २०८१, बिहीबार ०७:१८
मासुमा थोरै जाइफल मिसाइदिनुपर्छ, स्वाद र सुगन्ध दोब्बर हुन्छ । मासु मात्र होइन, अरु झोलिलो खानेकुरामा जाइफल प्रयोग गर्न सकिन्छ । जाइफललाई आयुर्वेद तथा संस्कृतमा ‘जाति फल’ भनिन्छ । जाति फलभित्र हुने कडा भागलाई सामान्य भाषामा जाइफल भनिन्छ । यसको स्वाद तीतो र पीरो हुन्छ । यसले शरीरमा गर्मी उत्पन्न गराउँछ । जाइफलको धुलो मसला वा औषधिको रूपमा प्रयोग मात्र गरिंदैन । यसबाट तेल र परफ्युम पनि तयार हुन्छ

जाजरकोटमा झाडापखलाको प्रकोप

    प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार १९:१३
जाजरकोटमा झाडापखलाको प्रकोप यसवर्ष पनि फैलिएको छ । कुशे गाउँपालिका–४ तम्तीमा झाडापखला फैलिएको हो । झाडापखलाकै कारण गम्भीर बिरामी भएकी ५२ वर्षकी जलुका शाहीलाई नेपाल प्रहरीले उद्धार गरी स्वास्थ्य चौकीसम्म पु¥याएको छ । प्रहरीका अनुसार अहिले उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ । प्रहरीले जलुकालाई घरबाट हेलिकप्टरसम्म बोकेर पु¥याएको थियो ।
डिभि निकेतनको बस खोला तर्ने क्रममा चिप्लिएर इत्राम खोलामा पल्टियो

डिभि निकेतनको बस खोला तर्ने क्रममा चिप्लिएर इत्राम खोलामा पल्टियो

    प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार १९:०८
बुधबार साँझ विद्यार्थी बोकेर हिडेको बस दुर्घटनामा परेको छ । वीरेन्द्रनगर नगरपालिका-८, स्थित इत्राम खोलामा ३२ जना विद्यार्थी बोकेर हिँडेको डिभि निकेतनको बस खोला तर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो । बसमा सवार ११ जना विद्यार्थी घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले घाइते एक जनाको अवस्था गम्भीर रहेको बताए । बस स्कुल बिदा भए घर फर्किँदै थियो । घ
अबदेखि १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने

अबदेखि १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने

    प्रकाशित मितिः १८ श्रावण २०८१, शुक्रबार ०८:२६
अबदेखि कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो। आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरिएको बताए । हाल कक्षा १० पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था छ। संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उपाध्यक्ष झाले विश्वका
भेटियो लोपोन्मुख अजिङ्गर

भेटियो लोपोन्मुख अजिङ्गर

    प्रकाशित मितिः १६ श्रावण २०८१, बुधबार ११:३६
सल्यानमा लोपोन्मुख अजिङ्गर फेला परेको छ । कालिमाटी गाउँपालिका-५ दम्दवाली नजिकै त्रिबेणी सामुदायिक वनको कुईयापानी भन्ने ठाँउमा लोपोन्मुख अजिङ्गर भेटिएको हो । जीवित भेटिएको लोपोन्मुख अजिङ्गरको लम्बाई १५ फिट र तौल ४५ किलो रहेको स्थानीय सुरेश गाहा मगरले बताए । सिंगो जनावर खाएको अवस्थामा भेटिएको अजिङ्गरको नेपाली सेना र बाँके राष्ट्रिय निकुन्जको टोली आएर उद्धार गरेको छ । मगरका अनुसार निकुन्जबाट आ