
स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो
प्रकाशित मितिः १२ मंसिर २०८१, बुधबार ०९:३५
कर्णाली प्रदेश अन्तर्गत स्थानीय तहका रिक्त ८ वटा पदमा हुने उपनिर्वाचनमध्ये दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । महावुमा पालिका अध्यक्ष पदकै लागि उपनिर्वाचन हुने भएकाले दलहरूले यसलाई प्रतिष्ठाको विषय बनाएका हुन् ।
विशेषगरी ठुला तीन दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बाहुल्यता रहेको महावुमा ७ जनाको उम्मेदवारी परेको छ ।
यहाँ का