☰ open Loading... 24 February 2025|  

स्थानीय सरकार

‘भड्कीलाभन्दा नेपाली पन झल्कने गीत पस्कन मनपर्छ’

‘भड्कीलाभन्दा नेपाली पन झल्कने गीत पस्कन मनपर्छ’

    प्रकाशित मितिः १ श्रावण २०७४, आईतवार ११:१५
आफूलाई के भनेर चिनाउनु हुन्छ ? – म आफूलाई कलाकार भनेर नै चिनाउन चाहान्छु । कला क्षेत्रमा लागेको कति वर्ष भयो ? –म २०४५ सालबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेको हुँ । तर विचमा केही कठीनाइका कारण केही वर्ष व्याक भएको हुँ । तर सवैको सल्लाह र सुझावले म पुनः २०६८ सालबाट कालाकारिता क्षेत्रमा लागिरहेको छु । हाल आफ्नै निर्देशनमा म्युजिक भिडियोहरु निर्माण गर्नमा व्यस्त छु । हालसम्म मैले निर्देशन गरेका १२
भेल्तडी बस दुर्घटनाकाे देउडा गीत सार्वजनिक

भेल्तडी बस दुर्घटनाकाे देउडा गीत सार्वजनिक

    प्रकाशित मितिः ३० असार २०७४, शुक्रबार १६:५२
सुर्खेत । कर्णाली राजमार्गको आठविस नगरपालिका भेल्तडीमा भएको बस दुर्घटनाको देउडा गीत सार्वजनिक भएको छ । निमबहादुर शाहीको शव्दमा रहेको यो देउडा गीतमा कलाकार धिरेन्द्र शाही र सपना शाहीले स्वर दिएका छन् । गीतमा कर्णालीवासीले राजमार्गमा यात्रा गर्दा भोग्नु परेको समस्या उठाइएको छ । गीत सुन्न तलकाे विज्ञापनभन्दा तलकाे छ ।  https://soundcloud.com/sushil-khadka-745703654/fw1mas70j0a1
सुर्खेती चेली सुमन मिस एशियाको टप ६ मा

सुर्खेती चेली सुमन मिस एशियाको टप ६ मा

    प्रकाशित मितिः २२ असार २०७४, बिहीबार १७:४७
भोट गरेर जिताइ दिन आपिल सुर्खेतकी चेली सुमन वयक मिस एशिया नेपालको टप ६ मा पर्न सफल भएकी छन् । प्रतियोगिताका विभिन्न प्रतिस्पर्धीलाई उछिन्दै टप ६ मा परेकी बयकले आफूलाई भोट गरेर जिताइदिन आग्रह गरेकी छन् । पश्चिम सुर्खेतको चौकुने गाउँपलिका–२ घर भएकी सुमनले पश्चिमनेपाल डटकमसंग कुरा गर्दै भनिन्–‘मिस एशिया नेपाल–२०१७ को टप ६ मा परेकी छु, म आम नगरिकलाई टप वानमा पु¥याउन एसएमएस गरिदिन आग्रह गर्दछु
मोडलिङमा भविष्य खोज्दै नविन

मोडलिङमा भविष्य खोज्दै नविन

    प्रकाशित मितिः १२ असार २०७४, सोमबार ११:१४
सुर्खेत । सुर्खेती मोडल नविन वलीका एकपछि अर्को गर्दै धमाधम म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् । छोटो समयमै आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका वलीले पछिल्लो पटक लोकदोहोरी गीत ‘थला परेको...’को म्युजिक भिडियोमा अभिनय गरेका छन् । सुपारी म्युजिक प्रालिले बजारमा ल्याएको उक्त म्युजिक भिडियो प्रालिले आफ्नो युटुब च्यानमार्फत सार्वजनिक गरेको छ । भिडियोमा मोडल नविन ओलीसँगै अर्की कलाकार प
ढिॅडो र गुन्द्रुक पाँचतारे परिकार भए, अहिले मादलपनि त्यस्तै हो- प्रेमदेव गिरी

ढिॅडो र गुन्द्रुक पाँचतारे परिकार भए, अहिले मादलपनि त्यस्तै हो- प्रेमदेव गिरी

    प्रकाशित मितिः १० असार २०७४, शनिबार १४:०४
सुर्खेतका शान प्रेमदेव गिरी ! एक सच्चा र त्यागी कलाकार जसले मादलको उत्थान र लोकप्रियतामा जीवन सुम्पिए ! सुन्नुहोस संगीतका साधकसंगको कुराकानी !   https://soundcloud.com/sabeena-karki-359532492/9azhnjtc7o5y
चलचित्र ‘अछुत’को शुभमुहूर्त

चलचित्र ‘अछुत’को शुभमुहूर्त

    प्रकाशित मितिः १५ जेष्ठ २०७४, सोमबार १७:०२
सुर्खेत । गणतन्त्र दिवसको अवसर पारेर चलचित्र ‘अछुत’को शुभमुहूर्त गरिएको छ । वीरेन्द्रनगरमा सोमवार चलचित्रको शुभमुहूर्त गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया भण्डारी (ढकाल)ले रिवन काटेर चलचित्र छायांकनको शुभारम्भ गरेकी हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी ढकालले सामाजिक विभेद विरुद्ध बन्न लागेको चलचित्र ‘अछुत’ जातीय छुवाछुत अन्त्य गर्नका लागि कोशेढुंगा बन्ने विस्वास व्यक्त ग
मोडल रिना बैंसले मातेपछि… (भिडियोसहित)

मोडल रिना बैंसले मातेपछि… (भिडियोसहित)

    प्रकाशित मितिः २९ बैशाख २०७४, शुक्रबार १९:०६
सुर्खेत । मुकेश भट्ट (वासुदेव) ले लोकदोहारी गीति एल्वम वैशालु पाराको अडियो र भिडियो बजारमा ल्याएका छन् । स्वंयम भट्ट र तुल्सी घर्तिमगरको आवाजमा रहेको उक्त गीतमा मोडल रिना थापा र रविन के.सीले अभिनय गरेका छन । भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् । भिडियो छायाँकन बासु बराल रसम्पादन मिलन बि.क.ले गरेको छन । गायक भट्टका यस अघिका स्याउ पलायो नास्पति वोटैमा÷पागल जस्तै भए भन्दैमा जस्ता थुप्रै गी
रुची बुढाको मुटु रोगी छ रे

रुची बुढाको मुटु रोगी छ रे

    प्रकाशित मितिः २७ बैशाख २०७४, बुधबार ०७:१६
सुर्खेत । गायीका रुची बुढाको पहिलो सांगीतिक प्रस्तुती मेरो मुटु रोगी छ रे नामका गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । इन्द्र दाहालको शब्द, सञ्जन धामीको लय रुची बुढा क्षेत्री र लोकेन्द्र शाहीको स्वरमा भैरव कालिका म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । गीत सुर्खेतका मेहेलकुना, छिन्चु र वीरेन्द्रनगरमा छायांकन गरिएको क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरका निर्देशक मानबहादुर वलीले जानकारी दिए
दलका चुनावी गीतदेखि इस् तँलाई भोटसम्म गीत भाइरल

दलका चुनावी गीतदेखि इस् तँलाई भोटसम्म गीत भाइरल

    प्रकाशित मितिः १५ बैशाख २०७४, शुक्रबार १४:१८
‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ भन्दै भाका हाल्ने बद्री पंगेनी अहिले चुनावी गीतमा स्वर घुमाउँदैछन् । नेकपा एमालेको चुनावी प्रचारलाई सघाउने गरी उनले गाएका छन्, ‘हजुरबाले भन्नुहुन्छ, सूर्यमा भोट हाल्ने ।’ यो गीत अहिले युट्युबमा पनि अपलोड भएको छ । ‘सुर्के थैली खै’, ‘पूर्व पश्चिम रेल’ जस्ता सर्बाधिक चर्चित गीतका सर्जक राजनराज सिवकोटी पनि ‘भोट माग्ने’ गीतमा लय हाल्दैछन् । उनले मनिषा पोखरेलसँग
वर्ष २०७३ का सर्वाधिक १० चर्चित गीतहरु

वर्ष २०७३ का सर्वाधिक १० चर्चित गीतहरु

    प्रकाशित मितिः ३१ चैत्र २०७३, बिहीबार १०:००
अहिले हामी २०७३ को लगभग अन्त्यमा आइसकेको छौ । अहिले नयाँ वर्ष २०७४ लार्इ भव्य स्वागत गर्न हामी प्राय सबै तैयार भैसकेको छौ होला । यस्तोमा २०७३ को धेरै कुराहरु सम्झना गर्न जरूरी छ , यहि सम्झनालार्इ सुरुवात दिने क्रममा आज हाम्रो पात्रो यहाँहरुमाझ २०७३ को उत्कृष्ट १० नेपाली गीतहरु यहाँहरुमाझ प्रस्तुत गर्दछ । यी गीतहरुलार्इ श्रोताहरुमाझ कै लोकप्रियताको आधारमा हामीहरुले प्रस्तुत गर्न गैरहेका छौ ।