सुर्खेतमा विना बिल नक्कली चुरोट सहित एक जना पक्राउ
प्रकाशित मितिः १६ कार्तिक २०८२, आईतवार १५:१४
सुर्खेत, — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, मुलपानीचोकबाट विना बिल–बिजक नक्कली चुरोट कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार साँझ करिब ८:३० बजेतिर प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उक्त क्षेत्रको ‘मेसी स्टोर’मा छापा मारेको थियो। छापामारीका क्रममा सो स्टोरका सञ्चालक करिब ३५ वर्षीय जीवन कुमार शाहीलाई खुकुरी ब्रान्डका २५ डण्डा (५०






