☰ open Loading... 27 November 2024|  

बजार

सर्पको डसाइबाट सुतिरहेका दुई बालिकाको मृत्यु

सर्पको डसाइबाट सुतिरहेका दुई बालिकाको मृत्यु

    प्रकाशित मितिः ८ भाद्र २०८१, शनिबार २०:३९
कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलिया गाउँमा गए राति ओछ्यानमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ। बालिकाकी हजुरआमा अन्दाजी ७२ वर्षीया रिजु घर्तीमगरलाई पनि सर्पले डसेको र उनको उपचार भइरहेको छ। मूलढोकामा रहेको प्वालबाट राति घरभित्र पसेको करेत नामक सर्पको डसाइबाट स्थानीय पाँच वर्षीया बालिका लिजा र छ वर्षीया काजल घर्तीमगरको मृत्यु भएको वडाध्यक्ष आशाराम डगौरा थारूले जानका
अण्डाको माग बढ्यो, मूल्य बढाइयो

अण्डाको माग बढ्यो, मूल्य बढाइयो

    प्रकाशित मितिः ८ भाद्र २०८१, शनिबार १३:२८
भदौ लागेपछि अण्डाको माग बढेको छ। साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यता लगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन्। दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए। उनका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न न
कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्योलमा

कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्योलमा

    प्रकाशित मितिः ७ भाद्र २०८१, शुक्रबार २०:५१
आउँदो मंसीर २ गतेदेखि ९ गतेसम्म कर्णालीमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने वा नहुने अन्यौलता सिर्जना भएको छ। सुर्खेतस्थित वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशालाको काम सम्पन्न भई नसकेको र खेलाडीको आवासीय व्यवस्थापन टुंगो नलाग्दा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने वा नहुने द्विविधा छाएको हो । समयमै १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने विषयमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौ
पोष्टमर्टम रिपोर्ट: भोकाएको बाघ, भैँसीले जोडले हान्दा मर्‍यो

पोष्टमर्टम रिपोर्ट: भोकाएको बाघ, भैँसीले जोडले हान्दा मर्‍यो

    प्रकाशित मितिः ६ भाद्र २०८१, बिहीबार २१:३५
बाघले घर पालुवा जनावरमाथि आक्रमण गर्‍यो, मान्छेकै ज्यान लियो जस्ता खबरहरू बेला बेलामा सुन्न पाइन्छ। चितवन निकुञ्ज आसपासमा एकै वर्षमा बाघको आक्रमणबाट १४ जनाको मृत्यु समेत भएका घटना छन्। त्यसैले बाघले मानव बस्तीमा छिरेर पशु चौपाया माथि आक्रमण गरेको घटना हामीलाई सामान्य लाग्न थालिसकेको छ। तर जङ्गलभित्र राज गर्दै आएको बाघलाई घरमा पालिएको भैँसीले मारिदियो भन्ने खबर सहजै पत्याउन गाह्रो छ। बिहीबार बिह
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

    प्रकाशित मितिः ५ भाद्र २०८१, बुधबार १४:१२
स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत भदौ २ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्य
टिकटक खोल्ने सरकारको तयारी

टिकटक खोल्ने सरकारको तयारी

    प्रकाशित मितिः ४ भाद्र २०८१, मंगलवार १३:३२
सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । लगत्तै २७ कात्तिकमा सामाजिक द्
कर्णाली प्रदेश सरकारद्वारा छ करोड राहत रकम उपलब्ध

कर्णाली प्रदेश सरकारद्वारा छ करोड राहत रकम उपलब्ध

    प्रकाशित मितिः ४ भाद्र २०८१, मंगलवार ११:४२
कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई रु छ करोड बराबरको राहत रकम उपलब्ध गरएको छ। वि.सं. २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म तीन सय ४४ पीडितपरिवारलाई प्रदेश सरकारले सामूहिक बीमावापत रु छ करोड ८८ लाख राहतस्वरूप उपलब्ध गराएको हो। पहिलो चरणमा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई बीमावापत रु एक करोड १८ लाख रकम प्रदान गरिएको थियो।
सुर्खेतमा मुक्ती पर्व यसरी मनाईयो

सुर्खेतमा मुक्ती पर्व यसरी मनाईयो

    प्रकाशित मितिः १ भाद्र २०८१, शनिबार १९:५६
सन्त निरंकारी मण्डल नेपालको सुर्खेत वीरेन्द्रनगर सत्संग भवन वीरेन्द्रनगर सुर्खेतमा भब्य कार्यक्रमको आयोजना गरि मुक्ति पर्व मनाईएको छ । सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष नर बहादुर रावलको उपस्थितिमा मुक्ति मुक्ति पर्व मनाईएको हो । मुक्ति पर्वको अवसरमा आयोजित कार्यक्रममा सन्त निरंकारी मिसनको संन्देश जनमानिसमा पुयाउन बाबा अवतार सिंह जी महाराज, जगतमाता बुद्धवन्ती जी, राजमाता कुलवन्त कौर
कर्णालीमा भाद्र ४ गते बिदा हुने

कर्णालीमा भाद्र ४ गते बिदा हुने

    प्रकाशित मितिः ३२ श्रावण २०८१, शुक्रबार १९:४४
कर्णाली प्रदेश सरकारले भाद्र ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहीद दिवसको सन्दर्भ बनाएर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
दिनहुँ सुर्खेत बसपार्कमा यात्रु तानातान

दिनहुँ सुर्खेत बसपार्कमा यात्रु तानातान

    प्रकाशित मितिः ३२ श्रावण २०८१, शुक्रबार १३:१२
सुर्खेत बसपार्कमा पुगेका यात्रुलाई दुई यातायात समितिमा आबद्ध सहचालक र कर्मचारीहरूले आफ्नो गाडीमा चढाउन हिजोआज दिनहुँ तानातान हुने गरेको छ। हिल्सा यातायात प्रालि र संयुक्त यातायातबाट छुट्ने गाडीमा चढ्न यात्रुहरूले सास्ती खेप्नुपरेको हो। नेपाल प्रहरीको दुई भ्यानमा प्रहरी दिनहुँ गाडी छुट्ने ठाउँमा पुग्दा समेत यात्रुहरू तान्न छोडेका छैनन्। बसपार्क पुग्ने यात्रुहरूलाई दुई समितिमा आबद्ध कर्मचारी, गाड