☰ open Loading... 27 November 2024|  

बजार

बोइलर कुखुराको कलेजो नखानू

बोइलर कुखुराको कलेजो नखानू

    प्रकाशित मितिः २५ श्रावण २०८१, शुक्रबार ०७:१९
बढी मात्रामा दैैनिक उपभोग गरिने बोइलर कुखराको मासुमा मापदण्डभन्दा बढी एन्टिबायोटिकको मात्रा देखिएको पाइएको छ। पछिल्ला प्रतिवेदनहरूले कुखुराको मासुका नमुनामा एन्टिबायोटिकको मात्रा बढी रहेको औंल्याएका छन्। अझ मासुमा भन्दा कलेजोका नमुनाहरूमा एन्टिबायोटिक बढी देखिएको छ। भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशालाको २०७९/०८० को तथ्यांकअनुसार ७१ वटा नमुनामा एन्टिबायोटिक परीक्षण गर्दा चारवटा कुखुराको
जाइफलको आयुर्वेदमा के महत्व छ ?

जाइफलको आयुर्वेदमा के महत्व छ ?

    प्रकाशित मितिः २४ श्रावण २०८१, बिहीबार ०७:१८
मासुमा थोरै जाइफल मिसाइदिनुपर्छ, स्वाद र सुगन्ध दोब्बर हुन्छ । मासु मात्र होइन, अरु झोलिलो खानेकुरामा जाइफल प्रयोग गर्न सकिन्छ । जाइफललाई आयुर्वेद तथा संस्कृतमा ‘जाति फल’ भनिन्छ । जाति फलभित्र हुने कडा भागलाई सामान्य भाषामा जाइफल भनिन्छ । यसको स्वाद तीतो र पीरो हुन्छ । यसले शरीरमा गर्मी उत्पन्न गराउँछ । जाइफलको धुलो मसला वा औषधिको रूपमा प्रयोग मात्र गरिंदैन । यसबाट तेल र परफ्युम पनि तयार हुन्छ
पहिराेले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

पहिराेले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

    प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार १९:१९
अविरल वर्षासँगै हिजो राति पहिराेले अवरुद्ध बनाएकाे कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र कालेखोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए। गगनेखोला र कालेखोलालगायत स्थापनामा साना ठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौं जाने सवारीसाध
कर्णालीमा २५ गते सार्वजनिक बिदा

कर्णालीमा २५ गते सार्वजनिक बिदा

    प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार १६:१९
कर्णाली प्रदेश सरकारले साउन २५ गते सार्वजनिक बिदा दिएको छ । साउन २५ गते शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
हर्रेको तरकारी

हर्रेको तरकारी

    प्रकाशित मितिः २२ श्रावण २०८१, मंगलवार ११:२६
रत्न राजमार्गअन्र्तगत हर्रेमा राखिएको तरकारी । सुर्खेत आउँदा होस् या नेपालगंज जाँदा हर्रेको तरकारी किनमेल गर्ने गरिन्छ । प्रायः तरकारी हर्रेका स्थानीय किसानहरुले नै उत्पादन गर्दछन् ।
मौसमले खराव हुँदा चार दिनदेखि ताल्चामा हवाई उडान प्रभावित

मौसमले खराव हुँदा चार दिनदेखि ताल्चामा हवाई उडान प्रभावित

    प्रकाशित मितिः २२ श्रावण २०८१, मंगलवार ०८:२८
मुगुस्थित रारा विमानस्थलमा तीन दिनदेखि उडान प्रभावित भएको छ । मौसममा फेरबदली आइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ । शुक्रबार समिट एअरले नेपालगञ्जबाट यात्रु लिएर मुगुका लागि उडे पनि जुम्लाको नराकोटमाथि पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको यस विमानस्थलमा अवतरण नगरी पुनः नेपालगञ्ज फर्किएको थियो । शनिबार मौसम नखुलेपछि कुनै उडान नभएको र आज
राजश्व सङ्कलनको नाममा प्रदेशबाट छुट्टै प्रहरी परिचालन

राजश्व सङ्कलनको नाममा प्रदेशबाट छुट्टै प्रहरी परिचालन

    प्रकाशित मितिः २० श्रावण २०८१, आईतवार ११:३०
कर्णाली छिर्ने प्रमुख नाका बबईमा राजश्व सङ्कलनको नाममा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट छुट्टै प्रहरी परिचालन गरिएको छ। प्रदेशबाट छुट्टै प्रहरी परिचालन भएसँगै यातायात व्यवसायीहरू पीडित भएका छन्। उनीहरूले चेकजाँचको नाममा अनावश्यक प्रहरीले दुःखदिने गरेको आरोप लगाइरहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट असईको कमाण्डमा प्रहरी तैनाथ छन् भने जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट हवल्दारको कमाण्ड
कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब

कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब

    प्रकाशित मितिः १९ श्रावण २०८१, शनिबार ११:१२
सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी रु १५ अर्ब पुगेको छ । दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका सहकारीको पुँजी रु १५ अर्ब रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिए । ती सहकारीको सेयर पुँजी रु एक अर्ब ७५ करोड ३८ लाख ३३ हजार एक सय ४२ हुँदा बचत रु आठ अर्ब १९ करोड ४४ लाख ९३ हजार छ
सुन प्रतितोला १ लाख ४८ हजार ७ सय पुग्यो

सुन प्रतितोला १ लाख ४८ हजार ७ सय पुग्यो

    प्रकाशित मितिः १७ श्रावण २०८१, बिहीबार ११:५९
स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो। त्यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा काराेबार भइरहेको छ। त्यस्तै,बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला २० रुपियाँले बढे
बांगेसिमलबाट एक ट्रक अवैध चिनी बरामद

बांगेसिमलबाट एक ट्रक अवैध चिनी बरामद

    प्रकाशित मितिः १६ श्रावण २०८१, बुधबार १३:२१
वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलमा प्रहरीले ठूलो परिणाममा चिनी बरामद गरेको छ। चेकजाँच गर्ने क्रममा कर्णाली राजमार्ग हुँदै लैजान लागेको चिनी प्रहरीले बरामद गरेको हो। कर्णाली प्रदेश ००२–००१ ख ०२५४ नम्बरको एलपी ट्रकमा विल नभएको चिनी प्रहरीले बरामद गरेको हो। प्रतिबोरा ५० किलोग्राम भएको १ सय ५६ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रुपेश खडकाले बताए। एसपी खड्काका