☰ open Loading... 5 March 2025|  

बजार

सुनको मूल्य तोलाकै डेढ लाख बढी

सुनको मूल्य तोलाकै डेढ लाख बढी

    प्रकाशित मितिः २९ श्रावण २०८१, मंगलवार १४:२४
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख ५० हजार ८०० कायम भएको छ। सोमबार प्रतितोला छापावाल सुन रु एक लाख ४८ हजार ७०० मा कारोबार भएको थियो। चाँदीको मूल्यभने स्थिर छ। आज
दैलेखमा पेट्रोलियम खोज्न १३ सय ४० मिटर ‘ड्रिलिङ’

दैलेखमा पेट्रोलियम खोज्न १३ सय ४० मिटर ‘ड्रिलिङ’

    प्रकाशित मितिः २८ श्रावण २०८१, सोमबार २१:१६
दैलेखमा पेट्रोलियम अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम १ हजार ३ सय ४० मिटर गहिराइसम्म पुगेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार आइतबारसम्मको आँकडामा त्यति गहिराइसम्म ड्रिलिङ गरिएको जानकारी आयोजनाले गराएको छ । यो आयोजनामा ४ हजारदेखि ४ हजार ५ सय मिटरसम्म गहिराइ ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि यस स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन
तयार हुँदै दैलेखी पत्थर

तयार हुँदै दैलेखी पत्थर

    प्रकाशित मितिः २८ श्रावण २०८१, सोमबार ०७:२०
दैलेखका विभिन्न भागमा रहेका खानीबाट उत्खनन गरेर तयार पारिदै पत्थर । पत्थरको माग बढी छ । कानुनी झमेलाको कारण बाहिर जिल्ला लैजान सकस हुने गरेको ब्यापारीहरु बताउँछन् । हेर्दा सुन्दर देखिने पत्थर अहिले सबैको रोजाइमा पर्ने गर्दछ ।
बाँकेमा राति १२ बजेसम्म होटेल व्यवसाय सञ्चालन गर्न पाइने

बाँकेमा राति १२ बजेसम्म होटेल व्यवसाय सञ्चालन गर्न पाइने

    प्रकाशित मितिः २७ श्रावण २०८१, आईतवार २१:२२
रात्रिकालीन/पूर्ण समयमा होटेल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनका लागि पहिलो पटक बाँकेमा मापदण्ड निर्माण गरिएको छ। जिल्लामा सञ्चालित रात्रिकालीन होटेल तथा मनोरञ्जनात्मक व्यवसायलाई व्यवस्थित तथा मर्यादित व्यवसायको रूपमा विकास गर्ने उद्देश्यले यो मापदण्ड निर्माण गरिएको हो। मापदण्ड निर्माण भई कार्यान्वयनमा समेत आइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसभन्दा अघि राति ११ बजेसम्म मात्र होटेल तथा
कर्णालीमा सबैभन्दा बढी उत्पादन हुने अनाज मकै

कर्णालीमा सबैभन्दा बढी उत्पादन हुने अनाज मकै

    प्रकाशित मितिः २७ श्रावण २०८१, आईतवार ०८:२१
कर्णालीमा गत आर्थिक वर्ष २०८०/८१ मा साढे पाँच लाख मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कानुसार पाँच लाख ५२ हजार नौ सय ३० मेट्रिक टन खाद्यान्न उत्पादन भएको हो । जसअन्तर्गत कर्णालीमा सबैभन्दा धेरै मकै उत्पादन हुने गरेको छ । गत आवमा दुई लाख १९ हजार आठ सय दुई मेट्रिक टन मकै उत्पादन भएको छ । त्यसपछि गहुँ उत्पादन एक लाख ५२ हजार छ सय २१
भेरी अस्पतालमा अनलाइन टिकट प्रणाली

भेरी अस्पतालमा अनलाइन टिकट प्रणाली

    प्रकाशित मितिः २५ श्रावण २०८१, शुक्रबार १९:४२
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको स्वास्थ्यको हब नेपालगन्जमा अवस्थित भेरी अस्पतालले आफ्नो स्थापनाको एक सय ३० वर्षपछि बिरामीका लागि अनलाइन टिकट प्रणाली सुरु गरेको छ। बिरामीको भिड अत्यधिक बढ्दै जाँदा अस्पतालमै पुगेर सास्तीपूर्ण तरिकाले टिकट काट्नु पर्ने बाध्यतालाई सहज बनाउन उक्त प्रणाली सुरु गरिएको हो। अब बिरामीले अस्पताल पुग्नु अगावै घरबाट ई–टिकट लिन सक्ने छन् । परीक्षणका लागि सुरु गर
बोइलर कुखुराको कलेजो नखानू

बोइलर कुखुराको कलेजो नखानू

    प्रकाशित मितिः २५ श्रावण २०८१, शुक्रबार ०७:१९
बढी मात्रामा दैैनिक उपभोग गरिने बोइलर कुखराको मासुमा मापदण्डभन्दा बढी एन्टिबायोटिकको मात्रा देखिएको पाइएको छ। पछिल्ला प्रतिवेदनहरूले कुखुराको मासुका नमुनामा एन्टिबायोटिकको मात्रा बढी रहेको औंल्याएका छन्। अझ मासुमा भन्दा कलेजोका नमुनाहरूमा एन्टिबायोटिक बढी देखिएको छ। भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशालाको २०७९/०८० को तथ्यांकअनुसार ७१ वटा नमुनामा एन्टिबायोटिक परीक्षण गर्दा चारवटा कुखुराको
जाइफलको आयुर्वेदमा के महत्व छ ?

जाइफलको आयुर्वेदमा के महत्व छ ?

    प्रकाशित मितिः २४ श्रावण २०८१, बिहीबार ०७:१८
मासुमा थोरै जाइफल मिसाइदिनुपर्छ, स्वाद र सुगन्ध दोब्बर हुन्छ । मासु मात्र होइन, अरु झोलिलो खानेकुरामा जाइफल प्रयोग गर्न सकिन्छ । जाइफललाई आयुर्वेद तथा संस्कृतमा ‘जाति फल’ भनिन्छ । जाति फलभित्र हुने कडा भागलाई सामान्य भाषामा जाइफल भनिन्छ । यसको स्वाद तीतो र पीरो हुन्छ । यसले शरीरमा गर्मी उत्पन्न गराउँछ । जाइफलको धुलो मसला वा औषधिको रूपमा प्रयोग मात्र गरिंदैन । यसबाट तेल र परफ्युम पनि तयार हुन्छ
पहिराेले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

पहिराेले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

    प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार १९:१९
अविरल वर्षासँगै हिजो राति पहिराेले अवरुद्ध बनाएकाे कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र कालेखोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए। गगनेखोला र कालेखोलालगायत स्थापनामा साना ठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौं जाने सवारीसाध
कर्णालीमा २५ गते सार्वजनिक बिदा

कर्णालीमा २५ गते सार्वजनिक बिदा

    प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार १६:१९
कर्णाली प्रदेश सरकारले साउन २५ गते सार्वजनिक बिदा दिएको छ । साउन २५ गते शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।