☰ open Loading... 6 March 2025|  

बजार

हर्रेको तरकारी

हर्रेको तरकारी

    प्रकाशित मितिः २२ श्रावण २०८१, मंगलवार ११:२६
रत्न राजमार्गअन्र्तगत हर्रेमा राखिएको तरकारी । सुर्खेत आउँदा होस् या नेपालगंज जाँदा हर्रेको तरकारी किनमेल गर्ने गरिन्छ । प्रायः तरकारी हर्रेका स्थानीय किसानहरुले नै उत्पादन गर्दछन् ।
मौसमले खराव हुँदा चार दिनदेखि ताल्चामा हवाई उडान प्रभावित

मौसमले खराव हुँदा चार दिनदेखि ताल्चामा हवाई उडान प्रभावित

    प्रकाशित मितिः २२ श्रावण २०८१, मंगलवार ०८:२८
मुगुस्थित रारा विमानस्थलमा तीन दिनदेखि उडान प्रभावित भएको छ । मौसममा फेरबदली आइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ । शुक्रबार समिट एअरले नेपालगञ्जबाट यात्रु लिएर मुगुका लागि उडे पनि जुम्लाको नराकोटमाथि पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको यस विमानस्थलमा अवतरण नगरी पुनः नेपालगञ्ज फर्किएको थियो । शनिबार मौसम नखुलेपछि कुनै उडान नभएको र आज
राजश्व सङ्कलनको नाममा प्रदेशबाट छुट्टै प्रहरी परिचालन

राजश्व सङ्कलनको नाममा प्रदेशबाट छुट्टै प्रहरी परिचालन

    प्रकाशित मितिः २० श्रावण २०८१, आईतवार ११:३०
कर्णाली छिर्ने प्रमुख नाका बबईमा राजश्व सङ्कलनको नाममा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट छुट्टै प्रहरी परिचालन गरिएको छ। प्रदेशबाट छुट्टै प्रहरी परिचालन भएसँगै यातायात व्यवसायीहरू पीडित भएका छन्। उनीहरूले चेकजाँचको नाममा अनावश्यक प्रहरीले दुःखदिने गरेको आरोप लगाइरहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट असईको कमाण्डमा प्रहरी तैनाथ छन् भने जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट हवल्दारको कमाण्ड
कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब

कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब

    प्रकाशित मितिः १९ श्रावण २०८१, शनिबार ११:१२
सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी रु १५ अर्ब पुगेको छ । दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका सहकारीको पुँजी रु १५ अर्ब रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिए । ती सहकारीको सेयर पुँजी रु एक अर्ब ७५ करोड ३८ लाख ३३ हजार एक सय ४२ हुँदा बचत रु आठ अर्ब १९ करोड ४४ लाख ९३ हजार छ
सुन प्रतितोला १ लाख ४८ हजार ७ सय पुग्यो

सुन प्रतितोला १ लाख ४८ हजार ७ सय पुग्यो

    प्रकाशित मितिः १७ श्रावण २०८१, बिहीबार ११:५९
स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो। त्यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा काराेबार भइरहेको छ। त्यस्तै,बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला २० रुपियाँले बढे
बांगेसिमलबाट एक ट्रक अवैध चिनी बरामद

बांगेसिमलबाट एक ट्रक अवैध चिनी बरामद

    प्रकाशित मितिः १६ श्रावण २०८१, बुधबार १३:२१
वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलमा प्रहरीले ठूलो परिणाममा चिनी बरामद गरेको छ। चेकजाँच गर्ने क्रममा कर्णाली राजमार्ग हुँदै लैजान लागेको चिनी प्रहरीले बरामद गरेको हो। कर्णाली प्रदेश ००२–००१ ख ०२५४ नम्बरको एलपी ट्रकमा विल नभएको चिनी प्रहरीले बरामद गरेको हो। प्रतिबोरा ५० किलोग्राम भएको १ सय ५६ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रुपेश खडकाले बताए। एसपी खड्काका
१८ सयले बढ्याे सुनकाे मूल्य

१८ सयले बढ्याे सुनकाे मूल्य

    प्रकाशित मितिः १६ श्रावण २०८१, बुधबार १२:०८
स्थानीय बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितो
जुम्लामा चट्याङ पर्दा एक सय भेडा मरे

जुम्लामा चट्याङ पर्दा एक सय भेडा मरे

    प्रकाशित मितिः १६ श्रावण २०८१, बुधबार ११:२२
जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका ९ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबह
३१ वटा युट्युब च्यानलका सञ्चालकहरू कारबाहीमा

३१ वटा युट्युब च्यानलका सञ्चालकहरू कारबाहीमा

    प्रकाशित मितिः १५ श्रावण २०८१, मंगलवार २०:५६
प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति/कम्पनी) लाई कारबाही गरेको छ । काउन्सिलले मंगलबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्ता/सूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको जनाएको हो । दर्ता नभए पनि समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने ती युट्
एक वर्षमा ५ सय ३५ पटक अनुगमन

एक वर्षमा ५ सय ३५ पटक अनुगमन

    प्रकाशित मितिः १४ श्रावण २०८१, सोमबार ११:५४
गत आर्थिक वर्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले ५ सय ३५ पटक अनुगमन गरेको छ। कार्यालयले आफै ३ सय ४४ पटक अनुगमन गरेको छ भने १ सय ९१ पटक संयुक्त अनुगमन गरेको जनाईएको छ। संयुक्तमा जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघदेखि घरेलु कार्यालयसम्म हुन्छन्। गुनासो बढी आउने दुध र फलफूलमा बढी नियमन भएको छ। खाद्य बजार २ सय ५ पटक, दाना बजार ४ पटक, होटल रेष्टुरेन्ट १ सय ४९ पटक, खाद