☰ open Loading... 6 March 2025|  

बजार

पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँ मृल्यवृद्धि

पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँ मृल्यवृद्धि

    प्रकाशित मितिः १ श्रावण २०८१, मंगलवार ०९:०५
पाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८
सुनको मूल्यमा अर्को कीर्तिमान

सुनको मूल्यमा अर्को कीर्तिमान

    प्रकाशित मितिः ३१ असार २०८१, सोमबार १५:२४
स्थानीय बजारमा सोमबार सुनको मूल्यले फेरि कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो। यसअघि शुक्रबार र आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो। त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। अघिल्लो दिन १,८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १,८८५ रुपैयाँ कारोबार
उच्च मूल्यमा पुगेको सुन स्थिर

उच्च मूल्यमा पुगेको सुन स्थिर

    प्रकाशित मितिः ३० असार २०८१, आईतवार १२:०१
शुक्रबार उच्च मूल्यमा पुगेको सुनको भाउ आइतबार पनि सोही मूल्यमा अडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि शुक्रबारकै मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८७५ रुपैयाँमा झरेको छ ।
भूकम्पपीडितले पाएनन् दोस्रो किस्ता

भूकम्पपीडितले पाएनन् दोस्रो किस्ता

    प्रकाशित मितिः २९ असार २०८१, शनिबार २१:५४
भेरी नगरपालिका—२ पुरानो रिसाङका रते बाँठाको सात जनाको परिवार छ। गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर गएको भूकम्पले घर भत्किएपछि घरवारविहीन भएका उनको परिवार टिनको टहरामा बस्दै आएको छ। जेनतेन साहुऋण गरेर टहरा बनाएका उनले अहिलेसम्म दोस्रो किस्ताबापतको २५ हजार रुपैयाँ पाउन सकेका छैनन्। सरकारले पहिलो किस्ताबापत २५ हजार मात्र दियो। टहरा बनेपछि थप २५ हजार दिने भनेको महिनांै बितिसक्यो
फेरि सुनको नयाँ रेकर्ड

फेरि सुनको नयाँ रेकर्ड

    प्रकाशित मितिः २८ असार २०८१, शुक्रबार २०:४७
शुक्रबार सुनको भाउमा फेरि नयाँ रेकर्ड बनेको छ । यसअघि आइतबार बनेको उच्च मूल्य रेकर्ड ६ दिनमै तोडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन अघिल्लो दिनको तुलनामा १८ सय महँगो हो भने हालसम्मकै उच्च हो । यसअघि गत आइतबार १ लाख ४५ हजार ४ सय रुपैयाँ मूल्य रेकर्ड बनेको थियो । चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल
भैरहवा विमानस्थल धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो

भैरहवा विमानस्थल धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो

    प्रकाशित मितिः २८ असार २०८१, शुक्रबार २०:४४
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज निकालिएको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जहाज प्राविधिक टोलीले सफलतापूर्वक निकालेको जानकारी दिए । बुद्धको उडान नम्बर ८०५ जहाज नाइनएन–एओसी काठमाडौंबाट भैरहवा पुगेको थियो । ९ बजेर ३ मिनेट जाँदा भैरहवा विमानस्थलमा अवतरण गरेको यो जहाज धावनमार्गको आधा पुग्दा अधिक वर्षा हुँदा ‘हाइड्रोप्लानिङ’ क
बढ्यो ८ सयले सुन

बढ्यो ८ सयले सुन

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार १६:४८
स्थानीय बजारमा बिहीबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो। यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो। यस्तै,तेजाबी सुन तोलामा १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको म
कर्णालीको बजेट खर्च सधैं ओरालो

कर्णालीको बजेट खर्च सधैं ओरालो

    प्रकाशित मितिः २६ असार २०८१, बुधबार १६:१६
कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयनमा कमजोर देखिँदै आएको छ। पछिल्ला आर्थिक वर्षको बजेटको खर्च बढ्नुको सट्टा झन् ओरालो लागेको देखिन्छ। प्रदेश सरकारको चालू आर्थिक वर्षमा बजेट खर्च ५४.६७ प्रतिशत मात्रै छ। सरकारले चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४० करोड बराबरको बजेट ल्याएको थियो। उक्त बजेट मध्ये २० अर्ब १५ करोड ३९ लाख ७३ हजार १६२ रुपैयाँ मात्रै खर्च गर्न सक्यो। प्रदेश सरकारले चालू आर्थिक वर्षलाई
वेश्यावृत्ति गराएको अभियोगमा दुईजना पक्राउ

वेश्यावृत्ति गराएको अभियोगमा दुईजना पक्राउ

    प्रकाशित मितिः २६ असार २०८१, बुधबार १६:१४
नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो । सिन्धुली होटल ढिँडो सर्भिस् एन्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारी गेष्ट हाउसम
६ दिनदेखि कर्णालीका जिल्लामा हवाई सेवा रोकियो

६ दिनदेखि कर्णालीका जिल्लामा हवाई सेवा रोकियो

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार २१:०८
लगातार पानी परेपछि कर्णाली प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाईसेवा अवरुद्ध भएको छ । यही असार १९ गतेयता कर्णालीका चार हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमिकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार डोल्पा, मुगु, जुम्ला र हुम्लामा हवाई उडान अवरुद्ध छ । नेपालगन्जबाट तारा, सीता र समिट एयरको जहाजले हिमाली चार जिल्लाका लागि उडान भर्ने तयारी गरे