
मालपोतका नासु ३० हजार घुससहित रंगेहात पक्राउ
प्रकाशित मितिः २४ बैशाख २०८१, सोमबार २१:१८
कपिलवस्तुको तौलिहवा स्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा नरहरी खनाललाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले ३० हजार नगद घुससहित नियन्त्रणमा लिएको छ।
अख्तियारको बुटवल स्थित कार्यालयका प्रहरी निरीक्षक मुकुन्द गौतमको अगुवाइमा आएको १३ सदस्यीय टोलीले खनाललाई उनको सरकारी डेराबाट सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो।
सोमबार दिउँसो सवा चार बेजेतिर भूमिसुधार कार्यालयको माथिल्लो