☰ open Loading... 28 November 2024|  

बजार

सुर्खेत अख्तियारमा ३ महिनामा ३ सय बढी उजुरी

सुर्खेत अख्तियारमा ३ महिनामा ३ सय बढी उजुरी

    प्रकाशित मितिः ३ कार्तिक २०८१, शनिबार १३:१३
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा ३ महिनामा ३ सय बढी उजुरी परेका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को ३ महिनामा ३ सय ९२ उजुरी परेको कार्यालयले जनाएको छ । सबैभन्दा बढी उजुरी साउन महिनामा परेका छन् । साउनमा १ सय ८९ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार साउन महिनामा इमेलमार्फत सबैभन्दा बढी ८१ उजुरी परेका छन् । ८० वटा लिखित निवेदन परेका हुन्
फेरि ह्वात्तै बढ्याे सुनकाे भाउ

फेरि ह्वात्तै बढ्याे सुनकाे भाउ

    प्रकाशित मितिः २ कार्तिक २०८१, शुक्रबार १४:१८
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो। महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला दुई हजार रूपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६४ हजार चार सय रूपैयाँनिर्धारण भएको छ। यस्तै, चाँदीको मूल्य तोलामा ३० र

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

    प्रकाशित मितिः १ कार्तिक २०८१, बिहीबार १४:१५
बजारमा आज सुनको मूल्य तोलामा ६ सयले बढेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलामा एक लाख ६२ हजार चार सय निर्धारण भएको छ। यसअघि बुधवार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुन एक लाख ६१ हजार आठ सयमा कारोबार भएको थियो। चाँदीको मूल्यमा भने आज कुनै परिवर्तन भएको छैन। चाँदी आजका लागि भने प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको
बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

    प्रकाशित मितिः ३० आश्विन २०८१, बुधबार ०८:०२
यस वर्षको बडादसैँको टिका र जमरा लगाउने आज अन्तिम दिन।आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा आज अन्तिम दिन टीका र जमरा लगाइँदै छ। सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिह
कर्णाली प्रदेशमा कार्तिक १ गते सार्वजनिक बिदा

कर्णाली प्रदेशमा कार्तिक १ गते सार्वजनिक बिदा

    प्रकाशित मितिः २९ आश्विन २०८१, मंगलवार १७:५६
कर्णाली प्रदेश सरकारले कार्तिक १ गते सार्वजनिक बिदा दिएको छ । असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश भरका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना

    प्रकाशित मितिः २८ आश्विन २०८१, सोमबार ०८:०७
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत
गाउँपालिका अध्यक्षका बुवा अफिमसहित पक्राउ

गाउँपालिका अध्यक्षका बुवा अफिमसहित पक्राउ

    प्रकाशित मितिः २७ आश्विन २०८१, आईतवार १०:१२
पर्सा प्रहरीले कालिकामाइ गाउँपालिका अध्यक्षका बुवालाई लागु औषध अफिमसहित पक्राउ गरेको छ । गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार गुप्ताका बुवा सुरेश कलवार शनिबार बिहान वीरगन्जबाट लागु औषध अफिमसहित पक्राउ परेका हुन् । विशेष सूचना अनुसार उनलाई लागु औषध अफिमसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । वीरगन्जको आदर्शनगरबाट कलवारलाई करिब ४ ग्राम अफिमसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
दशैंको टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि केके गर्ने ?

दशैंको टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि केके गर्ने ?

    प्रकाशित मितिः २६ आश्विन २०८१, शनिबार ०८:१५
बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । तर उत्तम साइत खोज्नेहरुका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ११ बजेर ३६ मिनेट तोकिदिएको छ । परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्
नवरात्रको सातौँ दिन फूलपाती : माता कालरात्रिको पूजा तथा आराधना गरिँदै

नवरात्रको सातौँ दिन फूलपाती : माता कालरात्रिको पूजा तथा आराधना गरिँदै

    प्रकाशित मितिः २४ आश्विन २०८१, बिहीबार १०:४५
सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन्। उनको कपाल झाँक्रो फिँजाए जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह चम्कीने माला छ। श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ। माता कालरात्रिको स्वरूप डरलाग्दो
दसैंमा नयाँ होइन सुकिला नोट

दसैंमा नयाँ होइन सुकिला नोट

    प्रकाशित मितिः २२ आश्विन २०८१, मंगलवार ११:३७
नेपाल राष्ट्र बैंकले दसैँ–तिहार पर्वमा आर्थिक वर्ष २०६०/६१ देखि ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्ने गरेको छ। तर यो वर्ष २०८१/८२ देखि बैंकले यो अभ्यास त्याग्ने भएको छ । पछिल्लो पाँच वर्षमा नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्न वार्षिक औसत एक अर्ब तीन करोड रुपियाँ खर्च गर्ने गरेको देखिन्छ। विगतका वर्षमा जस्तो यो साल २०८१/८२ मा दसैँमा नयाँ नोट नपाइने भएको छ। नयाँ नोट वा पैसाको मुद्रण सामान