साहारा सहकारीविरुद्ध उजुरी दिन प्रहरीको आह्वान
प्रकाशित मितिः २० माघ २०८०, शनिबार ०९:५८
चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरूलाई उजुरी दिन आह्वान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना सार्वजनिक गर्दै १५ दिन भित्र उजुरी दिन पीडितहरूलाई आह्वान गरेको हो।
भरतपुर महानगरपालिका वडा नं.०३ लायन्सचोकमा केन्द्रीय कार्यालय रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयका पदाधिकारी, सेवा केन्द्र टाँडी र पर्सा शा









