गत वर्ष भन्दा यस वर्षको पुस न्यानो
प्रकाशित मितिः २ माघ २०८०, मंगलवार १३:०९
गत वर्षको भन्दा यस वर्षको पुस न्यानो देखिएको छ। काठमाडौँमा गत वर्षको पुसमा न्यूनतम सरदर तापक्रम ४.७ डिग्री सेन्टिग्रेड रहेकोमा यसवर्ष यो ५.६ डिग्रीमा उक्लेको छ।
हरेक वर्ष हिउँद यामको सरदर तापक्रम समान नभएता पनि पछिल्ला वर्षमा हिउँद यामको अधिकतम र न्यूनतम तापक्रम दुवै बढेको जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेल भन्छिन्। पश्चिमी वायुले ल्याउने चिसो र हिउँद याममा पानी पर्दा तापक्









